Vertical Biodiversity Fund

Vertical Biodiversity Fund We provide guaranteed, high-quality grafted plants of various fruit & nut varieties prepared by skilled experts from our Learning Grounds.

We also offer eco-agriculture training, guiding you on the right planting techniques and organic care methods. Vertical Biodiversity Fund ‘VBF’ is a not-profit distributing organization based in the Eastern Region of Nepal. The VBF is working with farmers, youth, and local communities across a vertical gradient from Koshi Tappu to Kanchenjunga to protect the natural environment and to support farm

ers to grow organic and nutritious fruits and vegetables. Its farms operate as demonstration hubs or resource centers for local rural farmers to learn about environmental sustainability.

मिति २०८३ भाद्र १५ गते केटिके-बेल्टकाे आर्थिक सहयाेग र भर्टिकल बायाेडाइरभरसिटी फण्डकाे संयाेजनमा बिदुर-३, नुवाकाेटमा बाढ...
03/09/2026

मिति २०८३ भाद्र १५ गते केटिके-बेल्टकाे आर्थिक सहयाेग र भर्टिकल बायाेडाइरभरसिटी फण्डकाे संयाेजनमा बिदुर-३, नुवाकाेटमा बाढी प्रभावित स्थानीय बासन्दाहरूलाई राहत सामग्री वितरण गरियाे ।

हाम्रो VBF परिवारमा नयाँ सदस्यहरूलाई हार्दिक स्वागत तथा बधाई! 🎉पाँचथर जिल्लाका लागि VBF को टोलीमा आबद्ध हुनुभएका नयाँ सा...
03/09/2026

हाम्रो VBF परिवारमा नयाँ सदस्यहरूलाई हार्दिक स्वागत तथा बधाई! 🎉

पाँचथर जिल्लाका लागि VBF को टोलीमा आबद्ध हुनुभएका नयाँ सामाजिक परिचालकहरू तथा कृषि प्राविधिकलाई हार्दिक बधाई तथा न्यानो स्वागत गर्दछौँ।

तपाईंहरूलाई Vertical Biodiversity Fund (VBF) परिवारमा औपचारिक रूपमा स्वागत गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ। यहाँहरूको कार्यकाल सफल, उपलब्धिमूलक तथा सुखद रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

विषय: मौखिक परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा।
14/08/2026

विषय: मौखिक परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा।

विषय:-  लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा ।
11/08/2026

विषय:- लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा ।

सूचनाविषय: सामाजिक परिचालक पदको अनलाइन लिखित परीक्षा सम्बन्धी .सम्पूर्ण आवेदकहरूलाई सामाजिक परिचालक पदको लिखित परीक्षाका...
07/08/2026

सूचना

विषय: सामाजिक परिचालक पदको अनलाइन लिखित परीक्षा सम्बन्धी .

सम्पूर्ण आवेदकहरूलाई सामाजिक परिचालक पदको लिखित परीक्षाका लागि छनोट हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। लिखित परीक्षाका लागि छनोट भएका सहभागीहरूको नामावली निम्नानुसार रहेको छ .

लिखित परीक्षामा सहभागी हुने उम्मेदवारहरू:

१. अरुण लिम्बू
२. बालकृष्ण खत्री
३. बिकाश खड्का
४. जुना तुम्बापो
५. केशव भण्डारी
६. महेन्द्र प्रसाद लुइँटेल
७. मनोज खड्का
८. मीना कुमारी ढकाल
९. निता कार्की
१०. प्रबिन आचार्य
११. प्रिया खड्का
१२. राजन कटुवाल
१३. रोशन उभर्कोटी
१४. सागर भट्टराई
१५. सञ्जिता खत्री
१६. सुजन कुमार तामाङ
१७. सुजन लावती
१८. यनुका कटुवाल


अनलाइन लिखित परीक्षाका लागि आवश्यक तयारी
1. अनलाइन लिखित परीक्षा ठीक बिहान १०:०० बजे सुरु हुनेछ। सम्पूर्ण सहभागीहरू तोकिएको समयभन्दा अगावै Zoom मा उपस्थित भइसक्नुपर्नेछ।
2. परीक्षामा सहभागी हुन स्थिर र भरपर्दो इन्टरनेटको व्यवस्था गर्नुहोस्।
3. परीक्षा दिन नोटबुक र कलम अनिवार्य रूपमा साथमा राख्नुहोस्।
4. परीक्षाको समयसीमा तथा अन्य आवश्यक निर्देशनहरू परीक्षा सुरु हुनुअघि जानकारी गराइनेछ।
5. थप जानकारी वा कुनै समस्या परेमा ९८०५३७९६४५ मा सम्पर्क गर्न सक्नुहुनेछ।

परीक्षाको मिति: २५ साउन २०८३ सोमवार Aug 10, 2026
परीक्षाको समय: बिहान १०:०० बजे
परीक्षाको माध्यम: अनलाइन (Zoom)
Zoom Link: https://us05web.zoom.us/j/87968040501?pwd=E1tpqU4aT5KlCOhoLyYTS5f2wVb1pO.1
Meeting ID: 879 6804 0501
Passcode: 3F78nM

सम्पूर्ण छनोट भएका उम्मेदवारहरूलाई तोकिएको समयमा उपस्थित भई परीक्षामा सहभागी हुन हार्दिक अनुरोध गर्दछौं ।

धन्यवाद।

स्थानीय समुदायको दिगो जीविकोपार्जन र वातावरण पुनर्स्थापना प्रवर्द्धनार्थ भन्ने मूल नाराका साथमा  हिलिहाङ गाउँपालिका  १ न...
03/08/2026

स्थानीय समुदायको दिगो जीविकोपार्जन र वातावरण पुनर्स्थापना प्रवर्द्धनार्थ भन्ने मूल नाराका साथमा हिलिहाङ गाउँपालिका १ नम्बर वडा कार्यालयको समन्वयमा हिलिहाङ गाउँपालिका १ स्थित तोरुबा चौक वरपर वृक्षारोपण साथै स्थानीयलाई विरुवा वितरण कार्य सम्पन्न भएको छ।


📢 रोजगारीको अवसर! 📢पाँचथर जिल्लाका लागि सामाजिक परिचालक (Social Mobilizer) पदमा आवेदन आह्वान !पाँचथर जिल्लाका ३ वटा स्था...
28/07/2026

📢 रोजगारीको अवसर! 📢

पाँचथर जिल्लाका लागि सामाजिक परिचालक (Social Mobilizer) पदमा आवेदन आह्वान !

पाँचथर जिल्लाका ३ वटा स्थानीय तहमा सञ्चालन हुने परियोजनाका लागि ३ जना सामाजिक परिचालक आवश्यक भएकाले इच्छुक तथा योग्य नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिएको छ।

पद: सामाजिक परिचालक (३ जना)
कार्य क्षेत्र: पाँचथर जिल्ला (३ वटा स्थानीय तह) (तुम्बेवा गाउँपालिका, कुम्मायक गाउँपालिका र फिदिम नगरपालिका)

थप जानकारी तथा आवेदन प्रक्रियाका लागि संलग्न सूचना हेर्नुहोस्।

📌 आवेदन दिने अन्तिम मिति: २०८३ साउन १९ गते
📞 सम्पर्क: [९८५२०४७७६६/९८०५३७९६४५]

🍎 Experience the Rarity of Eastern Nepal's Finest Apples 🍎The Kurule Tenupa Team proudly brings you the finest organical...
30/06/2026

🍎 Experience the Rarity of Eastern Nepal's Finest Apples 🍎

The Kurule Tenupa Team proudly brings you the finest organically grown apples from the only apple orchard in Eastern Nepal.

What makes them truly special? In the dry hills of Kurule Tenupa, these premium apples are cultivated using harvested rainwater, turning challenges into a story of innovation and sustainability. 💧🌱

🍏 100% Organic
💧 Grown with harvested rainwater
📍 Proudly cultivated in Eastern Nepal

More than just apples, every harvest carries the freshness of the hills, the richness of the soil, and the dedication of local growers committed to quality and sustainability.

✨ Visit the orchard and experience the beauty of apple farming firsthand.
✨ Looking for fresh, organic apples for your family, business, or special occasions?

We've got you covered.
✨ Order from anywhere and have the taste of naturally grown apples reach your doorstep.

🌱 100% organically grown
🍏 Freshly harvested from the orchard
📍 Proudly grown in Eastern Nepal
📦 Limited seasonal harvest available

Whether you're planning a visit or placing an order, we'd love to hear from you.

📩 Reach out today for orders, pricing, availability, or orchard visits.

🎁 कोसेलीको लागि ✨, तपाईंले हाम्रो लोकप्रिय उत्पादन 🍑 “Desert Gold Peach” पनि रोज्न सक्नुहुन्छ 💛
30/04/2026

🎁 कोसेलीको लागि ✨, तपाईंले हाम्रो लोकप्रिय उत्पादन 🍑 “Desert Gold Peach” पनि रोज्न सक्नुहुन्छ 💛

Address

Dharan/19, Sunsari
Dharan

Telephone

+97725520097

Website

Alerts

Be the first to know and let us send you an email when Vertical Biodiversity Fund posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Vertical Biodiversity Fund:

Shortcuts

Share