24/09/2024
https://www.facebook.com/share/p/zEQoym6jVGJABiNi/?mibextid=oFDknk
नाम:जेम्स(सन्तोष) जिरेल
ठेगान:दोलखा
प्रतियोगी न:१०
दशैं तिहार विशेष फोटो प्रतियोगिता (२०८१ )
प्रथम पुरस्कार : रू.५०० को रिचार्ज कार्ड
द्वितीय पुरस्कार : रू.३०० को रिचार्ज कार्ड
तृतीय पुरस्कार : रू.२०० को रिचार्ज कार्ड
सहभागीहरुले पालन गर्नुपर्ने नियमहरू :-
१, पेजलाई अनिवार्य लाइक, फलो, शेयर कमेन्ट गर्नुपर्नेछ ! अन्यथा त्यो पोस्ट मान्य हुनेछैन्!
२, प्रतियोगीले सकभर फोटो पठाउँदा नेपाली मौलिकता झल्काउने, पहिचान, पहिरन हुनुपर्नेछ!
३, फोटो हाम्रो आधिकारिक पेज ᵣᵤ𝐩ₑ𝘴𝓱 अथवा Ru pe sh को मेसेन्जरमा नाम, थर र ठेगाना सहित पठाउनुपर्नेछ!
४, धेरै लाइक, शेयर अनि कमेन्ट को आधारमा नतिजा प्रकाशित गरिनेछ!
५, फोटो पठाउने मिति २०८१/असोज ८गतेदेखि अन्तिम २०८१/असोज २३, गते दिउँसो १ बजेसम्मा मात्रै त्यो समय भन्दा पछि आएको फोटो अपलोड गर्ने छैन!
६, नेपालभरी बाट सहभागी जनाउन पाउने छ!
७, एक जनाले एक चोटी भन्दा बढी शेयर गर्न पाउने छैन!
८, नतिजा घोषण मिति : २०८१/असोज २४ गते फूलपातीको दिन फेसबुक पेज मार्फत जानकारी गरिनेछ!
९, २० जना भन्दा कम सहभागी भएमा विजेत घोषण गरिने छैन!
थप जानकारी चाहिएमा हाम्रो मा सम्पर्क गर्नुहोला!
धन्यवाद🙏❤️