Youth Congress Indicator

Youth Congress Indicator Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Youth Congress Indicator, Grocers, Ghorahi.

11/06/2026

याे हाे काङ्ग्रेस हुनुकाे गर्व

11/06/2026

खाेक्रो राष्ट्रबादमा रवि लामिछाने।

11/06/2026

याे पनि सुनाै

11/06/2026

कति राम्रो कुरा🙏🙏🙏🙏

10/06/2026

गगन भिजन।

10/06/2026

यस्ताे उधारो अर्थमन्त्रीले कसरी देश बनाउँछ?

10/06/2026

गगन थापा।

09/06/2026

काङ्ग्रेस नेता शुनिल शर्मा ।

09/06/2026

अहिले यिनि यसरी बाेल्छिन हाेला त?

बीवाइडी गाडी कर छली प्रकरण: अर्थ मन्त्रालयकै कर्मचारी मुछिएपछि प्रधान मन्त्रीको शंकाको घेरामा अर्थमन्त्री ? बजेटको गोप्य...
06/06/2026

बीवाइडी गाडी कर छली प्रकरण: अर्थ मन्त्रालयकै कर्मचारी मुछिएपछि प्रधान मन्त्रीको शंकाको घेरामा अर्थमन्त्री ?

बजेटको गोप्य सूचना चुहाएर बीवाइडी गाडी आयातमा अर्बौँको राजस्व छली भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि शंकाको सुइ सोझिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको कडा अग्रसरता र निर्देशनमा भन्सार सेटिङ र नीतिगत भ्रष्टाचारमा संलग्नहरूमाथि छानबिन गर्न उच्चस्तरीय टोली गठन भइसकेको छ।

कर छली गरेर भित्र्याइएका ७ सय ७९ वटा बीवाइडी गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि यो प्रकरणको केन्द्रमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तानिएका छन्। बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकले बजेटमा कर बढ्ने अग्रिम सूचना पाएर भन्सार कर्मचारीको मिलेमतोमा पुरानै दरमा १३ सयभन्दा बढी गाडी जाँचपास गराएको खुलेपछि अर्थ मन्त्रालयको नेतृत्वमाथि गम्भीर प्रश्न उठेको हो। जेठ १५ को बजेटपछि बढेको कर दर छल्न जेठ २० मा मात्र गाडी भित्र्याइएको यस नीतिगत भ्रष्टाचारमा अर्थमन्त्री वाग्ले रक्षात्मक अवस्थामा पुगेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले यस विषयमा अर्थमन्त्री वाग्लेसँग गहन सोधपुछ गर्दा मन्त्री वाग्लेलाई यसबारे पहिल्यै जानकारी भएको र शंकाको सुइ उनीतिरै सोझिएको स्रोतको दाबी छ। आर्थिक ऐनमा चलखेल गरी आन्तरिक राजस्व विभाग र भन्सारका उच्च अधिकारीहरूलाई संरक्षण दिएको आरोप लागेपछि प्रधानमन्त्री शाहको विशेष निर्देशनमा अर्थ मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको छ। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार टोलीले स्थलगत रूपमै कागजातको सूक्ष्म अध्ययन सुरु गरिसकेको छ। बजेटको सूचना चुहाएर राजस्व संकुचन गराउने अर्थ मन्त्रालयका जिम्मेवार अधिकारी र साइमेक्स इंकमाथिको यो अनुसन्धान मन्त्री वाग्लेका लागि ठूलो परीक्षा बनेको छ।

Address

Ghorahi

Website

Alerts

Be the first to know and let us send you an email when Youth Congress Indicator posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category