जय जय कोटेश्वर समुह

जय जय कोटेश्वर समुह Everything in One Place.

25/02/2026

रास्वपा सभापति रवि लामिछाने सर्लाही पुग्दा ।
सर्लाही ४ मा रास्वपाका तर्फबाट डा अमरेश सिंह उम्मेदवार छन् भने नेपाली कांग्रेसका तर्फबाट सभापति गगन थापा यहाँ उम्मेदवार छन् ।
@ @

25/02/2026

रवि लामिछानेले गगन थापाकाे क्षेत्रमा पुगेर अमरेशले जि त्छन् भनेपछि...

23/02/2026

आमा बिनाको संसार: जापानी पञ्च
आमाको काख छुटेको सानो बाँदर खेलौनामै आमाको माया खोज्दै बाँचिरहेको छ पञ्च नामको एक बाँदर ।
पंच जापानको चिवाको इचिकावा चिडियाखानामा जन्मिएको सानो बाँदर हो। जन्मिएलगत्तै आमाबाट टाढा हुनुपर्दा उसको संसार नै अधुरो भयो।
आमाको न्यानो काख, दूधको सुवास र सुरक्षाको अनुभूति—सबै एकैचोटि हरायो।
हेरचाहकर्ताले माया गरेर हुर्काए, तर समूहमा राख्दा उसले अरू बाँदरबाट आक्रमण पनि सहनुपर्‍यो। डर, एक्लोपन र अभावले उसको सानो मुटु झन् कमजोर बनायो।
त्यही बेला उसलाई दिइयो एउटा सानो खेलौना
साधारण खेलौना… तर पञ्चका लागि त्यो आमाको काखजस्तै बन्यो।
आजसम्म पनि ऊ त्यो खेलौनालाई अँगालेर सुत्छ, डर लाग्दा झन् कसेर समाउँछ। कसैले खोस्न खोजे जस्तो लागे उसले आँखा भरि आँसु पार्छ। त्यो खेलौना उसका लागि वस्तु होइन—भावना हो, सुरक्षा हो, आमा हो।
भिडियो भाइरल भएपछि हजारौँ मानिस उसलाई हेर्न चिडियाखानामा पुग्छन्। तर भीडबीच पनि पञ्च आफ्नै सानो दुनियाँमा हुन्छ—खेलौना अँगालेर, आमाको माया सम्झिँदै।
कहिलेकाहीँ खेलौना खेलौना हुँदैन…
कसैको अधुरो काख, कसैको हराएको माया, कसैको बाँच्ने आधार बन्छ।

20/02/2026

हाम्रो बाचा: जीवन्त गाउँ सम्पन्न देश।
यो सपना होइन कार्ययोजना हो।

19/02/2026

सुर्खेतमा रबि र बालेनको नाच..... ***n ***nshah

19/02/2026

रुखमा बाधेर हुन्छ कि खोरमा जाकेर हुन्छ दुई वर्षमा बन्ने बाटो डेढ वर्षमा बन्नुपर्छः बालेन # @@

14/02/2026

जापानका जनताले सनाए तकाइचीको पार्टीलाई अभूतपूर्व मत दिएर दुइ तिहाइ बढी संसदलाई विजय गराएछन् ।
उनि प्रथम महिला प्रधानमन्त्री बनेको जम्मा चार महिना भएको थियो ।
संयोग के छ भने, सनाए तकाइची कुनै बेला टिभीमा प्रस्तोता थिइन्, र हेभी मेटल म्युजिक व्याण्डको सदस्यसम्म थिइन् । उनि पनि जापानमा सबैभन्दा पहिले स्वतन्त्रको हैसियतले चुनाव लडेकी थिइन् ।
जापानी जनताले स्पष्ट दुई तिहाई दिएर जिताएको यो निर्वाचन पनि आवधिक होइन, हाम्रो जस्तै मध्यावधी निर्वाचन थियो ।
नेपालमा पनि आउदो निर्वाचनमा कम्तिमा पनि जनताले यसरी कुनै एक दललाई भरोसा गरेर स्पष्ट बहुमत दिने हो भने संसदको सरकार बन्ने र ढल्ने जस्ता देशलाई अस्थिर बनाउने खेलबाट यो देशले मुक्ति पाउने थियो । तर , जस्तै एजेन्डा र उम्मेदवार भए पनि आजीवन एउटै पार्टीलाई भोट हाल्ने 'भोट बैंक' बनेका मतदाताको संख्या धेरै भएकाले हाम्रो देशमा कुनैपनि दलले स्पष्ट बहुमत पाउन गाह्रै हुंदै आएपनि यो पाली जनलहर हेर्दा बहुमत परिवर्तनको पक्षमा देखिएको अनुमान लगाउन सकिन्छ ।

#जनता_बुझ्ने_भैसके ***nshahnews

Source - Facebookजय जय कोटेश्वर समुह

हरेक क्षेत्रको जनता लाई त्यहि क्षेत्रमा बोलिने मातृभाषा मार्फत सम्झाउन सक्ने सिङ्गो नेपालको भविश्य बोकेको नवयुवा, नवनेता...
28/01/2026

हरेक क्षेत्रको जनता लाई त्यहि क्षेत्रमा बोलिने मातृभाषा मार्फत सम्झाउन सक्ने सिङ्गो नेपालको भविश्य बोकेको नवयुवा, नवनेता Balen!🔔❤️

गुल्मीको माटोले जन्माएको छोरो हो – सागर ढकाल।उहाँ कुनै भाषणका व्यापारी होइन, इन्जिनियर हुनुहुन्छ – समस्या नाप्ने, समाधान...
22/01/2026

गुल्मीको माटोले जन्माएको छोरो हो – सागर ढकाल।
उहाँ कुनै भाषणका व्यापारी होइन, इन्जिनियर हुनुहुन्छ – समस्या नाप्ने, समाधान बनाउने, र नतिजा देखाउने क्षमता भएको नेता।

देशलाई सपना होइन डिजाइन चाहिएको छ,
भावुक नारा होइन योजना चाहिएको छ,
र पुराना बहानाहरू होइन काम गर्ने इमानदार सोच चाहिएको छ।

विश्व बुझेको, प्रविधि बुझेको,
देशलाई कसरी उभ्याउने भन्ने थाहा भएको
युवाको प्रतिनिधि हो सागर ढकाल।

अब गुल्मीले इतिहास दोहोर्‍याउने होइन, इतिहास बनाउने बेला आएको छ।
गुल्मीका सचेत जनताले निर्णय गरिसके –
इमान, ज्ञान र क्षमताको पक्षमा उभिने।

यसपालि गुल्मीको माटोले आफ्नै छोरोलाई जिताउनेछ।
परिवर्तनको बाटोमा
🔔 घण्टी बजाऔँ, सागर ढकाल जिताऔँ।

#हो #हो #नेतामुसिकोट नगरपालिका गुल्मी

यी व्यक्तिलाई प्रधानमन्त्री बनेको हेर्न चाहनेले मात्र ला'ई'क गर्नुहोला है त!कति हुनुहुँदो रहेछ हेरौं । 🔔🔔🔔
20/01/2026

यी व्यक्तिलाई प्रधानमन्त्री बनेको हेर्न चाहनेले मात्र ला'ई'क गर्नुहोला है त!
कति हुनुहुँदो रहेछ हेरौं । 🔔🔔🔔

19/01/2026

सञ्चारमन्त्री जगदीश खरेलले दिए राजीनामा,राष्ट्रिय स्वन्तत्र पार्टीबाट चुनाव लड्ने..

Breaking news !!! राजनीतिक प्रतिशोध राखेर रवि दाई माथि लगाएको सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता ।यससँगै रवि सहकारी ठगीक...
14/01/2026

Breaking news !!!
राजनीतिक प्रतिशोध राखेर रवि दाई माथि लगाएको सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता ।
यससँगै रवि सहकारी ठगीको मात्र मुद्दा लड्नुपर्नेछ भने सांसद जितेपछि मन्त्री प्रधानमन्त्री बन्न रविलाइ बाटो खुलेको छ ।जय जय कोटेश्वर समुह

Address

Gulmi Tamghas
32600

Alerts

Be the first to know and let us send you an email when जय जय कोटेश्वर समुह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to जय जय कोटेश्वर समुह:

Share