Akhil jutta pasal hetauda 19,bastipur

Akhil jutta pasal hetauda 19,bastipur Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Akhil jutta pasal hetauda 19,bastipur, Grocers, Hetauda/19 bastipur, Hetauda.

26/01/2026

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा वैकल्पिक भनिने शक्तिहरूले बहुमत हासिल गरे नेपाल गम्भीर संकटमा फस्न सक्ने चेतावनी दिएका छन्। नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै केसीले यस्तो अवस्था आए देशले युक्रेन वा दोस्रो विश्वयुद्धकालीन अवस्थासमेत भोग्नुपर्ने खतरा रहेको दाबी गरे।

उनले विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका नेताहरूलाई लक्षित गर्दै अहिलेको राजनीतिक परिस्थितिमा जनताले भावनात्मक लहैलहैमा लागेर मतदान गर्न नहुने बताए। केसीका अनुसार नयाँ र वैकल्पिक भन्दै प्रस्तुत गरिएका शक्तिहरू नै देशका लागि थप जोखिमपूर्ण हुनसक्छन्।

‘नयाँ शक्ति भनेर देखाइएकाहरूले धेरै कुरा लुकाएर राखेका छन्,’ उनले भने, ‘यस्ता समूहबाट राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि खतरा उत्पन्न हुने संकेत देखिइसकेको छ।’

इतिहासको उदाहरण दिँदै केसीले हिटलरको उदयका बेला जर्मनीले भोग्नुपरेको विनाश सम्झाउँदै चेतावनी दिए। उनका अनुसार गलत नेतृत्वलाई समर्थन गर्दा देश नै युद्ध, विभाजन र अस्थिरताको मार्गतर्फ धकेलिन सक्छ।

केसीले मतदातालाई अहिले सही र गलत छुट्याएर, दीर्घकालीन असरलाई ध्यानमा राखी मतदान गर्न आग्रह गर्दै वैकल्पिक शक्तिप्रति अन्धो भरोसा नगर्न स्पष्ट सन्देश दिएका छन्।

20/09/2025
20/09/2025
अखिल जुत्ता पसल हेटौंडा -१९, बस्तिपुर
05/10/2024

अखिल जुत्ता पसल हेटौंडा -१९, बस्तिपुर

अखिल जुत्ता पसल हेटौंडा -19,बस्तिपुर स्कुल बोर्डिङ  जुत्ता ,ब्याग चाहिएमा हामिलाई सम्झनुहोस ।
11/04/2024

अखिल जुत्ता पसल हेटौंडा -19,बस्तिपुर
स्कुल बोर्डिङ जुत्ता ,ब्याग चाहिएमा हामिलाई सम्झनुहोस ।

दशै  बिशेश  20% छुटमा
19/10/2023

दशै बिशेश 20% छुटमा

अखिल  जुत्ता  पसल हेटौंडा -१९,बस्तिपुर
18/10/2023

अखिल जुत्ता पसल
हेटौंडा -१९,बस्तिपुर

Address

Hetauda/19 Bastipur
Hetauda

Website

Alerts

Be the first to know and let us send you an email when Akhil jutta pasal hetauda 19,bastipur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category