मकवानपुर जिल्ला खेलकुद विकास समिति

  • Home
  • Nepal
  • Hetauda
  • मकवानपुर जिल्ला खेलकुद विकास समिति

मकवानपुर जिल्ला खेलकुद विकास समिति मकवानपुर खेलकुद

बागमति प्रदेस खेलकुद परिषद द्वरा भलिवल प्रतियाेगितामा मकवानपुर जिल्ला खेलकुद बिकास समिति फाईनलमा प्रवेस गरेकाे छ फाईनल ख...
18/09/2024

बागमति प्रदेस खेलकुद परिषद द्वरा भलिवल प्रतियाेगितामा मकवानपुर जिल्ला खेलकुद बिकास समिति फाईनलमा प्रवेस गरेकाे छ फाईनल खेल अाज दिनकाे ठिक ३ बजे हुप्रा चाैरमा मकवानपुर जिल्ला खेलकुद बिकास समित v सामुदायिक प्रहरि सेवा विच रहनेछ ।

मकवानपुर जिल्ला खेलकुद बिकास समिति द्वरा प्रदेस खेलकुद बिकास परिसद सदस्यीय सचिव दिपक लामा र खेलकुद मन्त्री लाई भेटघाट का...
12/09/2024

मकवानपुर जिल्ला खेलकुद बिकास समिति द्वरा प्रदेस खेलकुद बिकास परिसद सदस्यीय सचिव दिपक लामा र खेलकुद मन्त्री लाई भेटघाट कार्यक्रम ।।

खुसिकाे खबरगाउँ को धुलाम्मे मैदान बाट शुरु भएको भलिबल खेल यात्रा नेपाली राष्ट्रिय यु-२० पुरुष भलिबल टिमको मुख्य प्रशिक्ष...
18/08/2024

खुसिकाे खबर
गाउँ को धुलाम्मे मैदान बाट शुरु भएको भलिबल खेल यात्रा नेपाली राष्ट्रिय यु-२० पुरुष भलिबल टिमको मुख्य प्रशिक्षक सम्म
नेपाली राष्ट्रिय यु-२० पुरुष भलिबल टिमको मुख्य प्रशिक्षको जिम्मेवारी पाउनु भएकोमा भलिबल प्रशिक्षक रमेश के.सी दाइ लाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्न चाहान्छु तपाई हरु पनि शुभकामना दिन सक्नुहुनेछ ।

धमाकेदार टिम
16/08/2024

धमाकेदार टिम

मकवानपुर जिल्ला खेलकुद बिकास समितिका पुर्ब कार्यरत सन्ताेष श्रेष्ठ ममतामयि अाकाे निधनकाे पुण्य तिथिमा मकवानपुर जिल्ला खे...
08/08/2024

मकवानपुर जिल्ला खेलकुद बिकास समितिका पुर्ब कार्यरत सन्ताेष श्रेष्ठ ममतामयि अाकाे निधनकाे पुण्य तिथिमा मकवानपुर जिल्ला खेलकुद बिकास समितिका जिल्ला अध्यक्ष लगाय सम्पूर्ण साथिभाइहरु उहाकाे घरमा ।

महिला भलिबलको सेमिफाईनलमा नेपालले ईरानलाई शानदार जित सोझो सेटमा पराजित (3-0) गरेर फाईनल प्रबेश गरेको छ नेपाललाई हार्दिक ...
06/08/2024

महिला भलिबलको सेमिफाईनलमा नेपालले ईरानलाई शानदार जित सोझो सेटमा पराजित (3-0) गरेर फाईनल प्रबेश गरेको छ
नेपाललाई हार्दिक बधाई साथै भोली हुने भारत सितको फाईनलको लागी नेपाली टोलीलाई जितको अग्रीम शुभकामना ❤️❤️

03/08/2024

खेल प्रेमि साथिहरु सम्पूर्णमा अनुराेध गर्दछु यस पेजमा जाेडिदिनुहुन ।

Address

Makawanpur District Sports Office
Hetauda
HUPRACHUR

Website

Alerts

Be the first to know and let us send you an email when मकवानपुर जिल्ला खेलकुद विकास समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category