06/02/2024
यही मिति २०८० साल ११ महिना २ गतेका दिन पहिलो मासिक संकलन साथै विभिन्न कुराहरूमाथि छलफल गरिने हुँदा सम्पूर्ण कृषक तथा सेयर सदस्यहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। धन्यवाद
स्थान- संस्थाको भवन
समय- बिहान ठिक १० बजे