25/10/2022
जिल्ला इलाम,इलाम नगरपालिका वार्ड नम्बर ५ निवासी समाजसेवी श्री टंक कुमार आचार्य एवम् श्री डोलमाया आचार्य का हाल कोरियामा कार्यरत पुत्ररत्न श्री बसन्त आचार्य एवम बुहारी श्री टीका कार्की द्वारा आफ्ना पुजनिय हजुरबुवा स्व गङ्गाराम आचार्य र हजुरमुमा तुलसा देवि आचार्यको स्मृतिमा यस श्री दुर्गा आधारभूत विद्यालय बरबोटे इलामका बालबालिकाहरुका निमित्त शुभ दिपावली २०७९ तथा देउसी भैलो कार्यक्रमको अवसरमा रु ५०००/- अक्षरेपी पाँच हजार अन्लाइन मार्फत प्रेसण गरिदिनु भएकोमा समस्त विद्यालय परिवार हार्दिक कृतज्ञता ब्यक्त गर्दछौं ।परम कृपालु लक्ष्मी माताको सदा सर्बदा कृपा रहोस । सादर धन्यबाद ।