11/09/2026
फोटो खिच्ने वातावरण पनि छैन, जता जे पाइन्छ त्यही खिच्ने पोस्ट गर्ने जुन भएपनि फोटो चाहिएको होइन र जुके दाइलाई ल यो फोटो जुके दाईको लागि। तपाईँहरूलाई इच्छा लाग्छ भने कमेन्ट गरिदिनुहोला लाग्दैन भने स्किप गरिदिनुहोला। म बिजी छु काम गर्न हिँडे। 🙏