14/04/2026
🎉 नयाँ वर्ष २०८३ को शुभकामना 🎉
Ambika Stores परिवारको तर्फबाट
हाम्रा प्रिय ग्राहक, सहयोगी तथा शुभेच्छुकहरूमा
नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
यो नयाँ वर्षले तपाईंको जीवनमा सुख, समृद्धि, स्वास्थ्य र सफलताको उज्यालो ल्याओस्।
हामी सधैं तपाईंको सेवा र विश्वासलाई अझ मजबुत बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं।
🙏 तपाईंको निरन्तर साथ र विश्वासका लागि धन्यवाद 🙏
🌸 नयाँ वर्ष २०८३ को धेरै धेरै शुभकामना! 🌸