27/01/2026
याे भिडियाे सहि लागियाे यस्ता प्रश्न साेधनु कि तपाईकाे सबै पालिकामा तपाईंको तहकाे सरकार छ तर शिक्षकमा जति दरबन्दी छैन जति तपाईंको अन्यमा भर्ना छ । अाफ्नाे अाफनाे गा.पा. र ना.पा. काे कुन पदमा कति व्यक्ति करारमा भर्ना छ । सार्वजनिक गर्नु कि शिक्षामा पनि याेगदान छ कि छैन ।