Ramji Ray

Ramji Ray SATSAHEB BHAGAT JI �

01/09/2025
Johor Bahru : +60 11-7233 2677Selengor  :  +60 11-7402 0653Penang :  +60 17-484 7216
01/09/2025

Johor Bahru :
+60 11-7233 2677

Selengor :
+60 11-7402 0653

Penang :
+60 17-484 7216

25/08/2025


रुदिक परियारको उपचारका लागि जम्मा गरिएको रकम २७ लाख ६८ हजार रुपैयाँ पुगेको छ।

सामाजिक अभियन्ता तथा चर्चित युटुवर अर्जुन भूषालले असामान्य रूपमा टाउको ठूलो भएर उपचार गर्न गाह्रो भइरहेका परिवारका बालक रुदिक परियारका लागि दुई दिनमै जम्मा २७ लाख ६८ हजार ७ सय ४२ रुपैयाँ संकलन गराइदिएका छन् । उनले ४-५ लाख रुपैयाँको अपेक्षा गरेको तर भगवानरुपी सहयोगीहरूले सोचेभन्दा धेरै सहयोग रकम जम्म्मा गरिदिनुभएको भन्दै, धन्यवादका साथ अब सहयोग बन्द गर्न अर्थात सहयोग नगर्न आग्रह गरेका छन् ।
पीडितकी आमाले पनि जम्मा भएको त्यो पैसामध्ये यदि १४-१५ लाखमा उपचार भयो भने, ४-५ लाख रुपैयाँ बच्चा पढाउनका लागि राखेर बाँकी पैसा त्यस्तै अन्य पीडितलाई सहयोग गर्ने बताएकी छिन् ।

11/06/2024

Address

Janakpur
041

Website

Alerts

Be the first to know and let us send you an email when Ramji Ray posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category