Aayush prefab House

Aayush prefab House Aayush Trade Link Janakpurdham
executive Manager -Mr. Dipendra Nayak(9803981056) (9810244706)

सामाजिक न्याय,सुशासन र समृद्धिको राष्ट्रिय संकल्प सहित गणतन्त्र र शासकीय सुधार गर्न हातेमालो गरौं भन्ने मुल नाराको साथ य...
28/05/2024

सामाजिक न्याय,सुशासन र समृद्धिको राष्ट्रिय संकल्प सहित गणतन्त्र र शासकीय सुधार गर्न हातेमालो गरौं भन्ने मुल नाराको साथ यो हाम्रो राष्ट्रिय पर्व गणतन्त्र दिवस २०८१ को शुभ अवसरमा सबैमा हार्दिक शुभकामना।

Working at Janki Health care Hospital Janakpurdhan                           UPVC prefab with UPVC Wall Board
25/05/2024

Working at Janki Health care Hospital Janakpurdhan
UPVC prefab with UPVC Wall Board

Our visiting card💳🃏Aayush prefab House Aayush trade link Janakpurdham
23/05/2024

Our visiting card💳🃏
Aayush prefab House
Aayush trade link Janakpurdham

वास्तविक सुख,शान्ति र अहिंसाको पुजारी भगवान गौतम बुद्धको २५६८ औं बुद्ध जयन्तीको अवसरमा सबैमा हार्दिक शुभकामना !
23/05/2024

वास्तविक सुख,शान्ति र अहिंसाको पुजारी भगवान गौतम बुद्धको २५६८ औं बुद्ध जयन्तीको अवसरमा सबैमा हार्दिक शुभकामना !

Nepal Oil Corporation Ltd Amlakhgunj (Bara)  Today working Finished Through Aayush prefab House @ Aayush trade link Jana...
06/05/2024

Nepal Oil Corporation Ltd Amlakhgunj (Bara)
Today working Finished Through Aayush prefab House @ Aayush trade link Janakpurdham After 3 months later today all workings completed
if you can give us service then contact us 9803981056

तयारी घर नेपाल प्रा. लि. ले नेपालभर उत्कृष्ट गुणस्तर, लागत कम स्टिल structure निर्माण र सेवाहरू प्रदान गर्न उत्प्रेरित र...
03/05/2024

तयारी घर नेपाल प्रा. लि. ले नेपालभर उत्कृष्ट गुणस्तर, लागत कम स्टिल structure निर्माण र सेवाहरू प्रदान गर्न उत्प्रेरित र समर्पित सबैभन्दा छिटो बढिरहेको, उच्चस्तरीय विशेष संरचना स्टिल निर्माण कम्पनी हो।

इन्जिनियर हरुले गरिएको स्टील भवनहरूको डिजाइन, निर्माण र स्थापनाबाट पूर्ण निर्माण समाधानहरूमा अग्रगामी पनि छ, जसले ग्राहकहरूलाई परिमार्जित र लागत प्रभावकारी स्टिल निर्माण समाधानहरूको विस्तृत दायरा प्रस्तुत गर्दछ। हामी व्यावसायिक, आवासीय, इन्फ्रा र औद्योगिक क्षेत्रहरूको लागि निर्माण उत्पादनहरू र निर्माण समाधानहरू प्रदान गर्दछौं। यो नेपालको भरपर्दो र प्रभावशाली निर्माण हो।

हामी नयाँ प्रविधिहरू निर्माण प्रविधिहरू, उत्कृस्ट ग्राहक सेवा, र हाम्रो संगठन भर प्रमाणित विधिहरूको प्रयोग गरेर नेतृत्व प्रदर्शन गर्छौं।

हामी भवन र संरचनाको लागि हाम्रो मूल्यवान ग्राहक अनुकूलन डिजाइन र लागत प्रभावी समाधान प्रदान गर्दछौं।

के तपाई झयाल, ढोका,पार्टीसन, प्री-फ्यब हाउस, टृस्ट , गेट, भर्र्याङ्, स्टील रेल्लिङ जस्ता घरको काम गराउने खोजीमा हुनुहुन्छ ?
हामि घर निर्माण सम्बन्धि कार्य गर्ने मात्र होइन, सो सम्बन्धि जानकारि पनि दिने गर्छौ ताकि ग्राहकहरु कोहि कसैबाट ठगिन नपरोस् । हामि सग सहकार्य हाम्रो सेवा मन परे गर्नुहोस् तर कोहि कासैबाट नठगिनुहोस ।

☎️ CALL: 9803981056 / 9862543333

✅ हाम्रो सेवाहरु :
1.UPVC Roofing sheet
2. अल्मुनिउम झ्याल ढोका
3. UPVC झ्याल ढोका
4. प्री फ्यब हाउस
5. स्टील रेल्लिङ
6. फलाम सम्बन्धी टृस्ट , गेट, भर्र्याङ् आदि
7. ACP Composite प्यनल बोर्ड
8. फल्स सिलिङ, रेल्लिङ रङ रोगन
9. Modular kitchen
10. PVC ceiling & wall panel
11. Flooring Parquet
12.stone coated roofing
Aayush Trade Link.

UPVC Ruffing sheet work project Complete @ Kadam Chauwk Janakpur      For more details contact us 9803981056
03/05/2024

UPVC Ruffing sheet work project Complete @ Kadam Chauwk Janakpur
For more details contact us 9803981056

काम गरेर बिहान बेलुका घरको चुलो बाल्छु भन्दा काम नपाइ कसैका छोरा छोरि भोकै सुत्नु नपरोस 🙏 अन्तरास्ट्रिय श्रमिक दिबसको हा...
01/05/2024

काम गरेर बिहान बेलुका घरको चुलो बाल्छु भन्दा काम नपाइ कसैका छोरा छोरि भोकै सुत्नु नपरोस 🙏
अन्तरास्ट्रिय श्रमिक दिबसको हार्दिक सुभकामना 🙏

Hamro UPVC Ramro UPVC, Jata tatai HAMRAi UPVC,  Birtamod ( Jhapa) CDO office ko Project Work at least Ending Stage
30/04/2024

Hamro UPVC Ramro UPVC, Jata tatai HAMRAi UPVC, Birtamod ( Jhapa) CDO office ko Project Work at least Ending Stage

If you can make attractive House   Then, Contact us for more details 9803981056
28/04/2024

If you can make attractive House
Then, Contact us for more details 9803981056

Aayush trade link 9803981056/9810244706के तपाईं सस्तो रेटमा prefab    House,Schools,Resort,Factory,Party palace आदि बनाउ...
27/04/2024

Aayush trade link 9803981056/9810244706
के तपाईं सस्तो रेटमा prefab House,Schools,Resort,Factory,Party palace आदि बनाउने सोचाइमा हुनुहुन्छ ?
# # # # # #ँ********* # # # # # # # #
📯🔉के तपाई आफ्नो modern घरको तला थप्न चहानुहुन्छ?
**** # # #@@,,,@, #, #,* #* #
🎤📻️के तपाई आफ्नो Modern घरमा Glass railing,Glass roof,Steal railing(from Gas welding)हाल्न चाहनुहुन्छ ?
🎋🎋🎋🎋🎋🎋🎋🎋🎋🎋🎋🎋
☎️:आउनुहोस् दझ तथा अनुभवि जनशलिबाट अाजैदेखि निर्माण शुरु गरि समयमै आफ्नै घरमा सर्नुहोस।
%%%😊😊😊%%😊😊😊😊%%$😊$$%
Call📞📱:9803981056/9810244706
Aayush Trade Link pvt.Ltd.
Janakpurdham, bharampura chowk
🛵🛵(KTM SHOWROOM)🛵🛵

Address

Janakpurdham ( Bhamrpura Chauwk)
Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Aayush prefab House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category