My world personal life

My world personal life Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from My world personal life, Grocers, Jhapa District.

30/05/2022

भखरै समय आउदैछ केही गर्न
आतिएको छैन म कोहि कसैले त बेकामे केहि गर्न नसक्ने भन्दैमा मलाई केहि फरक पर्दैन
मलाई थाहा नि कुन समय के गर्न
भनेर सहनु पर्छ
ढिलै भएपनि केही बनेर देखाउ पर्छ
महोदय 🙏🙏🙏

30/05/2022

गिराउने नै आफ्नो मान्छे भए पछि
सम्मालिन त समय लाग्छ नि
महोदय

30/05/2022

अभाब सहन सक्छु जिन्दगीमा
तर नि तर नि तर नि
कसैको दबाब सहन सक्दिन
महोदय🙏🙏🙏

28/05/2022

हतार छैन सफलताको लागि ढिलै होस
गन्तब्यमा पुग्न सकु।यहि छ मेरो कामना
हजुर 🏃‍♀️🏃‍♀️🏃‍♀️

28/05/2022

पुरा हुने हो कि होईन
त्यो त थाहा छैन तर पनि अझै
एउटा ठुलो सपना बोकेर हरेक परिस्थिति
संग लड्दै यात्रा गदैछु
महोदय
🙏🙏🙏

28/05/2022

बाटो चिनेर होइन मान्छे चिनेर हिँड्नु पर्छ
अनि जिन्दगी बाटोहरुमा ठेस लाग्ने मौका
कम हुने गर्छ बाटो चिनेर हिँड्यो भने हरेक ठेसहरलाई सामना गर्नु पर्छ
होसियार महोदय 🙏🙏🙏

28/05/2022
28/05/2022

तपाईं संग पैसा होस अनि तपाईं अलिकति माथी उठ्नुहोस
तपाईंको इज्जत मान सम्मानको
पदले राम्रो स्थान पाउनु हुनेछ

28/05/2022

जिन्दगीले मलाई ठगेको
कि मलाई समयले ठगेको
बुझ्नै सकेको छैन
महोदय🙏🙏🙏

28/05/2022

जिन्दगी के हो भनेर सिकाउदै छ समयले
यो समय भन्दा पनि अझै जटिल समय
र परिस्थिति आयो भने पनि त्यसलाई म
हासे निभाउने गछू

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when My world personal life posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category