Jhapa bashi

Jhapa bashi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jhapa bashi, Grocers, Jhapa, Jhapa District.

चार दिन सार्वजनिक विदा 😁😁😁😁
27/05/2026

चार दिन सार्वजनिक विदा 😁😁😁😁

13/05/2026

सम्माननीय प्रधानमन्त्री बालेन शाह ज्यू !
विपक्षी दल मात्र होईन, आफ्नै दल भित्र बाट पनि आजको दिनमा तपाईंको खोजी तीव्र छ, हामि चाहान्छौं प्रधानमन्त्री सवाल जवाफमा जुनसुकै बेला तयारी अबस्थामा रहनू पर्छ ! जनताको मनोभावनाको कदर गर्दै सम्बोधन गर्नू पर्ने ठाउँमा गर्नै पर्छ अरुलाई उंभ्याएर सधैं चल्दैन प्रधानमन्त्री ज्यू ! धेरै बोलेर पुरानाले सुन्नै नसक्ने गरी थाक्ने बनाए, तपाईं बोल्दै नबोलेर जनतालाई अचम्मित पार्दिनू हुन्छ !
सबै ठाउँमा नभए पनि सम्बन्धित ठाउँमा सम्बोधन गर्नुहोस्
राम्रो गरे साथ बाटो बिराए सुझाव धन्यवाद ! !

07/05/2026

Breaking: सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा‍. मनोजकुमार शर्मा सिफारिस भएका छन्।

05/05/2026

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पुन: सिफारिस गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश जारी गरेका छन् ।

04/05/2026

Hello Nepal

27/04/2026

नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्दाम्बे सर्वसम्मत चयन भएका छन् ।

26/04/2026

बालेनको डोजर
अभियान ?

24/04/2026

थापाथलीका केही सुकुमवासीसँग ठाउँ-ठाउँमा जग्गा

नाम : दिनेशमान श्रेष्ठ

जग्गाः २५ रोपनी

धनकुटाको हात्तीखर्कमा २३ रोपनी ३ आना

मकवानपुरको हााडीखोलामा १ रोपनी १४ आना

मकवानपुरको भैसेमा ८ आना

नाम : चन्द्र बहादुर योञ्जन

जग्गाः २३ रोपनी

सिन्धुलीको कपिलकोटमा ९ रोपनी ३ आना

सिन्धुलीकै महेन्द्र झयाडीमा ११ रोपनी ७ आना

काठमाडौंको इचंगुनारायणमा २ आना १२ पैसा

नाम : रुपमुनी ढुगांना

जग्गाः २० रोपनी ९ आना

रामेछापको भलुवाजोरमा १८ रोपनी जग्गा

ललितपुरको छम्पीमा १ रोपनी ९ आना जग्गा

नाम : पदमराज खड्‌का

जग्गाः २१ रोपनी ११ आना

लमजुङको बांगेमा ७ कित्तामा २१ रोपनी ११ आना

नाम : टेक बहादुर दर्जी

जग्गाः १८ रोपनी ६ आना

खोटाङको मातिममा १८ रोपनी ६ आना जग्गा

नाम : बुधे तामाङ

जग्गाः नुवाकोटको बेलकोटमा १४ रोपनी १ आना

नाम : समरसिं प्रजा

जग्गाः धादिङको महादेवस्थानमा १० रोपनी ११ आना

नाम : दिलमाया खत्री केसी

जग्गाः दोलखाको माटीमा ६ रोपनी ३ आना

नाम : कर्ण बहादुर राई

जग्गाः सोलुखुम्बुको नेचावेतघारीमा ३ रोपनी १२ आना बढी

नाम : दिल तामाङ

जग्गाः रौतहटको चन्द्रनिगाहपुर-४ मा ३ रोपनी ८ आना

नाम : श्याम परियार

जग्गाः मकवानपुरको चितलाङमा ३ रोपनी ६ आना जग्गा

नाम : विष्णु उप्रेती

जग्गाः काभ्रेको बाडथलीमा ३ रोपनी ५ आना जग्गा

नाम : पवित्रा माया मगरनी

जग्गाः मकवानपुरको टिष्टुङमा १ रोपनी र चितलाङमा १४

आना जग्गाजग्गा

टिभी अन्नपूर्ण

नाम : केदार महतो नुनिया

जग्गाः महोत्तरीको सोनमामा २ क‌ट्ठा ७ धूर

नाम : भागवत राम

जग्गा : सप्तरीको विसहरिया मा १ क‌ट्ठा १८ धुर

नाम : सीता चालिसे

जग्गा : ललितपुरको टिकाथलीमा ६ आना जग्गा भक्तपुरको सिपाडोलमा ३ आना जग्गा

नाम : सूर्यबहादुर सिलवाल

जग्गा : ललितपुरको लेलेमा १ रोपनी ८ आना जग्गा

नाम : मिन राना मगर

जग्गाः काभ्रेको कुशादेवीमा ८ आना २ पैसा जग्गा

नामः दुर्गा खड्‌का

जग्गाः मकवानपुरको ज्यामिरेमा ७ आना जग्गा

नामः कृष्ण प्यारी तण्डुकार

जग्गाः काठमाडौको भिमढुंगामा ६ आना १ पैसा

नाम : सीता पौडेल

जग्गा : ललितपुरको लामाटारमा ३ आना ५ पैसा

नाम : कैलाश खड्‌का

जग्गा : चितवनको रतनपुरमा ५ आना १ पैसा

नाम : राज खुलाल

जग्गा : मकवानपुरको पदमपोखरीमा ५ आना १ पैसा

नाम : ललिमाया श्रेष्ठ

जग्गा : रामेछापको गागल ६ मा ४ आना २ पैसा

नाम : सुन्तली राई

जग्गा : नुवाको

24/04/2026

अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी Adil Ansari मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन्

22/04/2026

Breaking: Sudan Gurung has resigned from Home Minister post.

Address

Jhapa
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Jhapa bashi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category