भण्डारी भेराईटीज एण्ड स्टेस्नरी

  • Home
  • Nepal
  • Jhapa District
  • भण्डारी भेराईटीज एण्ड स्टेस्नरी

भण्डारी भेराईटीज एण्ड स्टेस्नरी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from भण्डारी भेराईटीज एण्ड स्टेस्नरी, Grocers, Jhapa District.

19/07/2026

मानिस हराएको सूचना ‼️

हल्दीबारी गाउँपालिका–२ निवासी दोमनाथ पौडेल २०८३ साल असार ३१ गते बिहान आफ्नै निवासबाट निस्किनुभएको थियो। त्यसयता उहाँ हालसम्म सम्पर्कमा आउनुभएको छैन।

उहाँलाई कसैले देख्नुभएको वा उहाँको बारेमा कुनै जानकारी प्राप्त भएमा कृपया तल उल्लेखित नम्बरहरूमा तुरुन्त सम्पर्क गरी वा सन्देशमार्फत जानकारी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

सम्पर्क नम्बरहरू:

सन्तोष गौतम: ९८०१५२२२८३

गोपाल पौडेल: ९८०५०७०६२७

तपाईंको सानो जानकारीले पनि उहाँलाई सुरक्षित रूपमा परिवारसँग पुनर्मिलन गराउन ठूलो सहयोग पुग्न सक्छ।

हार्दिक अनुरोध: कृपया यो सूचना सकेसम्म धेरैजनासम्म (Share) गरिदिनुहोला।

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when भण्डारी भेराईटीज एण्ड स्टेस्नरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category