Hamro Damak ramro Damak

Hamro Damak ramro Damak Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Damak ramro Damak, Grocers, Damak, Jhapa District.

06/03/2026

झापा निर्वाचन क्षेत्र नम्बर ५ को प्रारम्भिक मतपरिणामः रास्वपाको अग्रता
घण्टी(बालेन्द्र शाह)–१४७६
सूर्य(केपी शर्मा ओली)–३८४
माटो (समिर): १३९
तारा (रन्जित): ५९
रुख (मन्दरा): ४२
हलो (लक्ष्मी): २९
कुल गणना भएको मत संख्या २३०३
Time :6:55 updated

06/03/2026

झापा निर्वाचन क्षेत्र नम्बर ५ को प्रारम्भिक मतपरिणामः रास्वपाको अग्रता
घण्टी(बालेन्द्र शाह)–१४७६
सूर्य(केपी शर्मा ओली)–३८४
कुल गणना भएको मत संख्या २३०३
Time :6:55 updated
***n

04/10/2025

Everyone is requested to stay at home, enjoy time with family, and stay alert about the weather.

इलाका प्रहरी कार्यालय दमकमा आज प्रहरीहरुलाइ पुनर्स्थापित गर्दै स्थानीयहरुले स्वागत गरेका छन् ।
29/09/2025

इलाका प्रहरी कार्यालय दमकमा आज प्रहरीहरुलाइ पुनर्स्थापित गर्दै स्थानीयहरुले स्वागत गरेका छन् ।

28/09/2025

शिक्षा मन्त्री महाबिर पुनले त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार, रेक्टर, डिनहरु लगायतसँग छलफल गरेर त्रि.विको गुणस्तर सुधार गरेर अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालय बनाउने बारे सल्लाह लिदा सबैले विश्वविद्यालयलाई राजनीतिमुक्त क्षेत्र बनाउनु पर्ने सुझाव दिएका छन् भने राजनितीमुक्त त्रि.वि बनाउनको लागि दशैँ पछि एकमुष्ट ठोस उपायहरु लिएर आउन निर्देशन दिनुभएको छ ।

पूर्व राजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका नलगाईदिने हुनुभएको छ ।
28/09/2025

पूर्व राजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका नलगाईदिने हुनुभएको छ ।

सम्झिराख्नुस है: १६ वर्ष पूरा गरी नागरिकता प्राप्त गरेका नागरिकहरुले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन भने १८ वर्ष...
26/09/2025

सम्झिराख्नुस है: १६ वर्ष पूरा गरी नागरिकता प्राप्त गरेका नागरिकहरुले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन भने १८ वर्ष पूरा भएपछि मात्र चुनावमा भोट हाल्न पाईने छ ।

25/09/2025

Wow... Those who do not have names in the voter nomination can register their nomination in the voter nomination by Kartik 30. 🙏

24/09/2025

नेपाल सरकारले सांसद र राजनीतिक पदाधिकारीहरुको स्वकीय सचिवको सुविधा खारेज गरेको छ साथै प्रदेश तथा स्थानीय तहमा सल्लाहकार पनि राख्न नपाइने व्यवस्था गरेको छ भने राष्ट्रपति, उप-राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीहरूले भने स्वकीय सचिव राख्न पाउनेछन् ।

Source. अर्थ मन्त्रालय

14/09/2025

दशैं सुरु हुन ८ दिन बाँकी, चुनाव आउन १७२ दिन ।😯

प्रधानमन्त्री कार्कीका ५ निर्णय१. जेन-जी आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा२. मृतकका परिवारलाई १० लाख दिने३. घाइतेहरुको...
14/09/2025

प्रधानमन्त्री कार्कीका ५ निर्णय

१. जेन-जी आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा
२. मृतकका परिवारलाई १० लाख दिने
३. घाइतेहरुको सरकारले उपचार गर्ने
४. शव लैजाने तथा अन्त्येष्टिको खर्च दिने
५. अपाङ्गता भए सुविधा उपलब्ध गराउने

त्रिभुवन विश्व विद्यालयले कात्तिक ११ गतेसम्म पठनपाठन बन्द गरेको छ ।मुलुकको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै कात्तिक १...
13/09/2025

त्रिभुवन विश्व विद्यालयले कात्तिक ११ गतेसम्म पठनपाठन बन्द गरेको छ ।

मुलुकको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै कात्तिक ११ गतेसम्मका लागि सम्पूर्ण पठनपाठन स्थगित गरिएको आज त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले सूचना जारी गरेर जनाएको हो ।

रजिस्ट्रारको कार्यालय प्रमुख लिली थापा क्षेत्रीले निकालेको सूचनामा हिउँदे बिदाबाट कटौती गर्ने गरी कात्तिक ११ गतेसम्मका बिदाहरू मिलाइएको जनाइएको छ ।

Address

Damak
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Damak ramro Damak posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category