Jhapa Infosys Demands Hub

Jhapa Infosys Demands Hub Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jhapa Infosys Demands Hub, Supermarket, Buddhashanti-03, Budhabar, Mechi Highwaye, Jhapa, Jhapa District.

Hurry up !!!!! Hurry up !!!!Hurry up!!!!Hurry up!!!!!Tomorrow final client interview at  Hotel Birtamod
10/11/2025

Hurry up !!!!! Hurry up !!!!Hurry up!!!!Hurry up!!!!!

Tomorrow final client interview at Hotel Birtamod

09/11/2025

के तपाईँ रोजगारीको खोजीमा हुनुहुन्छ ??
अब साउदी अरेबियाको प्रख्यात fine dining restaurant को लागि किचन हेल्पर पदको लागि आकर्षक तबल १५०० रियल सहित दक्ष र अनुभवी कामदारको माग आएको छ ।।
माग भएको पद किचन हेल्पर।।

थप सुविधाहरु : निःशुल्क आवास, यातायात एवम् स्वास्थ्य बीमा को व्यवस्था गरिएको छ ।।

उमेरको हद २२ देखि ३५ वर्ष सम्म रहेको छ

ड्युटी समय दैनिक ८ घण्टा २६ दिन रहेको छ ।

उम्मेदवारहरुले सामान्य अङ्ग्रेजी पढ्न र लेख्न सक्नु पर्ने छ ।

यसको अन्तिम अन्तरवार्ता यही मिति २०८२ कार्तिक २५ गते मङ्गलबार बिर्तामोड स्थित CP HOTEL मा हुँदैछ ।।

डकुमेन्ट हरु धमाधम संकलन भइरहेकाले, आजै संपर्क गर्नुहोस ।

जानकारीको लागि फोन नं/Whatsapp no: :9801433332/9814984440/9814995309

30/10/2025

Hurry up hurry up one of the best company in qatar .....For more details pls contact 981-4984440 /9801433332

16/10/2025

Hurry up hurry up
अब जाने हैन त कतार ?

Dulsco कतार मार्फत DHL कार्गो तथा गल्फ वेयर हाउजिङ कम्पनीले वेयर हाउस हेल्पर को लागी भारी संख्यामा नेपाली कामदारहरु माग गरि राखेका छन

Lt Number:- 328018

तलब रहेको छ :1300 कतारी रियाल

काम गर्ने समय :- ८ घण्टा + ओभरटाइम
उमेर हद :- 22-30

सामान्य अंग्रेजी बोल्न सक्नु पर्नेछ

यसमा भिजा स्पोन्सर Dulsco कतारले गर्नेछ

अन्तरवार्ता मिती र स्थान :-

29 अक्टोबर साउन्डलाइन्स अफिस ललीतपुर मा हुनेछ
30 अक्टोबर सिपी होटल बिर्तामोड मा हुनेछ
31 अक्टोबर पोखारामा हुनेछ

16/10/2025
27/08/2025

HURRY UP HURRY UP HURRY UP KFC UAE IS CALLING YOU LIMITED SEATS ARE AVAILABLE

🚌 साउदीको Al Salem Transport मा नेपाली बस ड्राइभरको अवसर 🇸🇦नेपाली License हुने चालकहरूका लागि राम्रो रोजगारीको सुनौलो मौ...
10/07/2025

🚌 साउदीको Al Salem Transport मा नेपाली बस ड्राइभरको अवसर 🇸🇦
नेपाली License हुने चालकहरूका लागि राम्रो रोजगारीको सुनौलो मौका ✅

🌍 बस ड्राइभरले पर्यटकहरूसँग साउदी मात्रै होइन, UAE लगायतका अन्य गल्फ देशहरूमा पनि यात्रा गर्नुपर्नेछ ✈️🕌

💰 तलब: 1500 SR
🕐 काम: ८ घण्टा / २६ दिन
🏠 सुविधा: बसोबास, युनिफर्म, हेल्थ इन्स्योरेन्स, लुगा धुने सेवा

📅 फाइनल पार्टी अन्तर्वार्ता
📍 असार २९ (July 13), आइतबार | बिर्तामोड, झापा

👉 यो अवसर गुमाउनुहुन्न होला, समयमै सम्पर्क गर्नुहोस्:
📞 9814984446 / 9801433332
📍 अथितिसदन रोड, बिर्तामोड

Address

Buddhashanti-03, Budhabar, Mechi Highwaye, Jhapa
Jhapa District
0977

Telephone

+9779814984440

Website

Alerts

Be the first to know and let us send you an email when Jhapa Infosys Demands Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jhapa Infosys Demands Hub:

Share

Category