dattathakurii

dattathakurii Jumla Nepal

21/04/2026

तपाईंलाई गृहमन्त्री सुधन गुरूङको यो भनाइ कस्तो लाग्यो?

उनी लेख्छन्- वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत-पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका छन्।

मिडिया ट्रायल र प्रायोजित हल्ला त केबल उनीहरूको छट्पटी मात्र हो। कारबाही रोकिँदैन, डगमगाइँदैन।

दिनको ५० करोड भ्रष्टाचार गर्नेको पछाडि पनि यत्तिको दुःख गरेर लागेको देखिनँ।

21/04/2026

कस्तो आउला बालेन सरकारको बजेट ?
चालु आर्थिक वर्षको संशोधित बजेटको तुलनामा करिब ११ प्रतिशतले घटेर आगामी आर्थिक वर्षको बजेट तयारी हुँदैछ। अर्थ मन्त्रालयले मध्यावधी समीक्षा गर्दै १९ खर्ब ६४ अर्बको बजेटको आकार घटाएर १६ खर्ब ८८ अर्ब रुपैयाँ कायम गरेको थियो। राष्ट्रिय योजना आयोगले आगामी जेठ १५ गते प्रस्तुत हुने नयाँ बजेटको सिलिङ १८ खर्ब ९० अर्ब रुपैयाँ तोकेको छ। संशोधित बजेटको आकारभन्दा करिब ११ प्रतिशत अर्थात् करिब २ खर्ब २ अर्ब कमले बजेट लेखन अघि बढेको छ।
थप समाचार कमेन्टमा 👇👇👇

07/10/2025
07/10/2025

मित्र Binod Kunwar जी को परिकल्पना र लगानीमा रुपन्देहीमा बन्दै गरेको Extratech oval International cricket stadium
अहिले यस्तो भैसकेछ।
उहॉलाइ उच्च सम्मान 🙏

07/10/2025
07/10/2025

२१ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको जाहेर.....

20/09/2025

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान वापत झण्डै १० अर्ब रुपैयाँ निकासा गरेको छ । अर्थमन्त्....

20/09/2025
25/08/2025

थाइल्यान्डको राष्ट्रिय महिला भलिबल टोलीकी आउटसाइड हिटर दारिन पिन्सुवानलाई ललितपुर क्विन्सले अनुबन्ध गरेको छ । पोखरामा अर्को सातादेखि सञ्चालन हुने एभरेष्ट महिला भलिबल लिगमा सहभागी जनाउन लागेको ललितपुरले तेस्रो विदेशी खेलाडीका रुपमा दारिनलाई अनुबन्ध गरेको हो ।
थप समाचार कमेन्टमा 👇👇👇

Address

Jumla
PRASAL

Website

Alerts

Be the first to know and let us send you an email when dattathakurii posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category