Farmers Group Ltd / फार्मर्स ग्रुप लि

  • Home
  • Nepal
  • Kalimati
  • Farmers Group Ltd / फार्मर्स ग्रुप लि

Farmers Group Ltd / फार्मर्स ग्रुप लि Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Farmers Group Ltd / फार्मर्स ग्रुप लि, Farmers market, Kathmandu/14, Kalimati.

कृषक समुदायको हकहित तथा सम्मान स्थापना सहित उत्पादनमूलक काममा सहयोग/सहकार्य गर्दै बजार व्यवस्थापनको लागि प्रमुख भुमिकामा रहेर काम गर्दै गरेको सर्बजनिक कम्पनी हो ।
Ltd कृषक समुदायको हकहित तथा सम्मान स्थापना सहित उत्पादनमूलक काममा सहयोग/सहकार्य गर्दै बजार व्यवस्थापनको लागि प्रमुख भुमिकामा रहेर काम गर्दै गरेको FG सर्बजनिक कम्पनी हो ।

For More:- www.farmersgroup.org

22/02/2026

CV And Other details email [email protected]
Contact 9763252632 / 9856087555

यस फार्मर्स गुरु लिमिटेडको लगानीमा सञ्चालित गाउँ बेसी एग्रोमा मौसम अनुसारको विशेष अफरहरू चलिरहेको हुँदा यहाँहरूलाई हार्द...
27/11/2025

यस फार्मर्स गुरु लिमिटेडको लगानीमा सञ्चालित गाउँ बेसी एग्रोमा मौसम अनुसारको विशेष अफरहरू चलिरहेको हुँदा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ।

आरजु चामल २०८२ मङ्सिर ७ देखि १३ गते सम्म बिशेष छुटका साथ फेरी स्कट भै सकेको छ , तपाईहरुको घर नजिकै ।

आजै अर्डर गर्नुहोस्।
राइस नेपाल एग्रो
गाउबेसी सुपरमार्केट
नदीपुर पोखरा
९७०५५८७५५५ , 985-6087555
ricenepal.com Local Producers Markets

सबैमा दशैंको हार्दिक मंगलमय शुभकामना!हाम्रो फार्मेर्स ग्रुप लिमिटेड  परिवारको तर्फबाट, तपाईं र तपाईंको परिवारमा सुख, शान...
22/09/2025

सबैमा दशैंको हार्दिक मंगलमय शुभकामना!

हाम्रो फार्मेर्स ग्रुप लिमिटेड परिवारको तर्फबाट, तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, र समृद्धिको कामना गर्दछौं। यो दशैंले नयाँ उर्जा र उमङ्ग ल्याओस्।


#शुभकामना

04/09/2025

कर्मचारी आवश्यक .....!!!

नवपरासीको परासीमा रहेको एक मोटरसाइकल शोरुममा काम गर्नका लागि दुई जना केटी सेल्स एसिस्टेन्टको आवश्यकता छ ।

आवश्यक योग्यताहरू:
* शैक्षिक योग्यता: सामान्यतया १०+ कक्षा पास गरेको।
* उमेर: १८ वर्ष पूरा भएको।
* भाषा: नेपाली, अवधी र हिन्दी भाषामा राम्रो बोल्ने क्षमता भएको।
* ड्रेसिङ सेन्स: सभ्य र आकर्षक ड्रेसिङ सेन्स भएको।

सुविधाहरू:
* तलब: सुरुमा मासिक रु. ८,०००+५००० पछि कामको प्रदर्शनको आधारमा बढुवा गरिनेछ।
* आवास: बस्नका लागि कोठा उपलब्ध गराइनेछ।
* अन्य: खाना पकाउने ग्यासको व्यवस्था कम्पनीले गर्नेछ।
यदि तपाईं इच्छुक हुनुहुन्छ भने, तलका नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुन्छ।

Whatsapp सम्पर्क नम्बर:
९८४७३०२४९५
९८५७०२४९६६

खाद्य व्यापारको लागि हामीले एउटा नयाँ आयामकाे सुरूवात गर्दै FG Trade Pvt Ltd
03/08/2025

खाद्य व्यापारको लागि हामीले एउटा नयाँ आयामकाे सुरूवात गर्दै FG Trade Pvt Ltd

Happy Paddy Day 2082
29/06/2025

Happy Paddy Day 2082

यस फार्मर ग्रुप लिमिटेड द्वारा व्यवस्थित गरिएको एफ. जी. ट्रेड बेनीकी व्यवस्थापक मिस आकृति / पुस्पाञ्जली पौडेल ज्यूलाई उत...
25/06/2025

यस फार्मर ग्रुप लिमिटेड द्वारा व्यवस्थित गरिएको एफ. जी. ट्रेड बेनीकी व्यवस्थापक मिस आकृति / पुस्पाञ्जली पौडेल ज्यूलाई उत्तर-उत्तर प्रगतिको कामना सहित जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

फार्मेर्स ग्रुप लिमिटेड परिवार
FG Trade Pvt Ltd
Fg Tradi Beni
Arjun Karki

16/06/2025

FG Trade Pvt Ltd Beni होलसेल तथा फुट्कर मूल्यमा घरायसी प्रयोग हुने विशेष किसिमका वस्तुहरू उपलब्ध छन्। सम्पर्कको लागि ९७६३२५२९९९ र ९०९ म सम्पर्क गर्न सक्नुहुन्छ ।

कृषक कर्मको धार,देश विकासको मुख्य आधार ..... भन्ने मूल नाराका साथ आज मिति २०८२ जेठ २७ गतेका दिन परेको १३औ राष्ट्रिय कृषक...
10/06/2025

कृषक कर्मको धार,
देश विकासको मुख्य आधार .....
भन्ने मूल नाराका साथ आज मिति २०८२ जेठ २७ गतेका दिन परेको १३औ राष्ट्रिय कृषक दिवसको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।

Farmers Group Ltd / फार्मर्स ग्रुप लि

#तेह्रौँ_राष्ट्रिय_कृषक_दिवस_२०८२

#राष्ट्रिय_कृषक_दिवस



Address

Kathmandu/14
Kalimati

Alerts

Be the first to know and let us send you an email when Farmers Group Ltd / फार्मर्स ग्रुप लि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category