Tika cosmetic

Tika cosmetic if you like anything you can contact us
location: Amarbasti,11, tauke bazer

टिका कस्मेटिक पसल ,अमर बस्ती टिका कस्मेटिक पसलमा लेडिज लकेट पनि आइसकेको छ। Ladies lucket हजुरहरुले आफ्नो चाहना अनुसारले ...
03/04/2026

टिका कस्मेटिक पसल ,अमर बस्ती
टिका कस्मेटिक पसलमा लेडिज लकेट पनि आइसकेको छ। Ladies lucket हजुरहरुले आफ्नो चाहना अनुसारले महँगो सस्तो सबै पाउन सक्नुहुन्छ। हाम्रो यता रु. १०० देखि लिएर साढे ३०० सम्मको लकेटहरू रहेका छन् जसमध्ये हजुरहरूले हाम्रो पसलमा भिजिट गरेर आफ्नो रोजाई अनुसारले लकेटहरु लिन सक्नुहुन्छ। कुनै लकेट मनपरेको खण्डमा कमेन्ट बक्समा कमेन्ट गरिदिनुहुन आग्रह गर्दछु। धन्यवाद

03/04/2026

Encourage us by doing like, comment and share.

टिका कस्मेटिक पसल, अमर बस्ती ।टिका कस्मेटिक पसलमा अब गरगहनाको सामानहरू आइसकेको छ। सबै ग्यारेन्टी र ट्रेन्डमा चलेको कानको...
03/04/2026

टिका कस्मेटिक पसल, अमर बस्ती ।

टिका कस्मेटिक पसलमा अब गरगहनाको सामानहरू आइसकेको छ। सबै ग्यारेन्टी र ट्रेन्डमा चलेको कानको झुम्का, हातको औठी, घाँटीको मंगलसुत्र , चन्द्रमा क्लिप सबै अब हजुरसामु आइसकेको छ। सुपत मूल्य र हजुरको चाहनाको मध्य नजर मा रही हामीहरूले यो सामान ल्याएका हौँ। एकचोटी टिका कस्मेटिक पसलमा आई हजुरको चाहना र हाम्रो मेहनतलाई बढावा दिनु हुन सबैलाई आग्रह गर्दछु।

18/03/2026

Available in three colours. Go in my page and get other important information about this ring. And do not forget to like, comment and share. Thank you

Butterfly ring 💍 Butterfly ring टिका कस्मेटिक पसलमा आइसकेको छ। हजुरले हाम्रो यहाँ तीनवटा रङमा पाउन सक्नुहुनेछ रातो हरियो...
18/03/2026

Butterfly ring 💍
Butterfly ring टिका कस्मेटिक पसलमा आइसकेको छ। हजुरले हाम्रो यहाँ तीनवटा रङमा पाउन सक्नुहुनेछ रातो हरियो र निलो यो धेरैले मन पराइदिनु भएको र अहिले चलेको बटरफ्लाई रिङ हो। हजुरले टिका कस्मेटिक पसल मा आएर यो रिङको साथसाथै अरु रिङहरू पनि हेर्न सक्नु हुनेछ। हजुरलाई औठी मनपरेमा आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा दिन सक्नुहुनेछ। र लाइक सेयर पनि गर्न नभुलिदिनुहोला। धन्यवाद।

12/03/2026

KGF chapter: 2 in nepal 🤣

12/03/2026

शिक्षा सर्वप्रधान छ 🙇 ゚viralシfypシ゚viralシ Niruta Khadka Aryani Pokhrel

07/03/2026

゚viralシfypシ゚viralシ

13/09/2023

Fun in china 🤞😜

Sathi vaneko ta asto po hunxa ta 😆🤣
13/09/2023

Sathi vaneko ta asto po hunxa ta 😆🤣

Address

Amarbasti
Kanchanpur

Website

Alerts

Be the first to know and let us send you an email when Tika cosmetic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category