Bhattarai electronic and wairing pasal

Bhattarai electronic and wairing pasal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhattarai electronic and wairing pasal, Grocers, Shivraj 3 Kharendrapur, Kapilvastu.

, Cooler, Freez, Washing Machine —सबै सामान एउटै ठाउँमा   Bhattarai Election Pals, Kharedpur📞Contact: 9864471947Free Del...
29/05/2026

, Cooler, Freez, Washing Machine —
सबै सामान एउटै ठाउँमा

Bhattarai Election Pals, Kharedpur
📞Contact: 9864471947

Free Delivery
Free Service

गुणस्तरीय सामान र भरपर्दो सेवाको लागि एकपटक अवश्य सम्झिनुहोस्

26/05/2026

दिनभरिको गर्मी र थकाई त त्यतिबेला हराउँछ,
जति बेला हामी Yasoda AC को चिसो हावामा आराम गर्छौं ।
निद्रा पनि मिठो लाग्छ । ❄️🙏
जय आरामदायी जीवन ।
Bhattarai Election Pals 9864471947

15/05/2026

अब घरमै मर्मत सेवा 🔧
धारा, पाइप, बाथरूम, पानी ट्याङ्की तथा वायरिङ, लाइट, स्विच, सकेट सबैको समाधान
भट्टराई इलेक्ट्रोनिक्स पसल सम्पर्क गर्नुहोला
📞 9864471947/9864461947

— तपाईँको घरको सहयोगी साथी।

26/04/2026
13/04/2026

नयाँ वर्ष २०८३ को पावन अवसरमा
देश तथा विदेशमा रहनु भएका सम्पूर्ण
दाजुभाइ, दिदीबहिनी, बुवा आमा तथा आफन्तजनमा
हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ 🙏✨

यो नयाँ वर्षले यहाँहरू सबैको जीवनमा
सुख, शान्ति, समृद्धि र सफलताको उज्यालो ल्याओस् 💖

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! 🌸

— *Bhattarai Electronics पसल

गर्मीबाट बचौं,मीठो निद्रामा हराउँ ।AC को शीतल हावाले गर्मीलाई बिर्सनुहोस ! अब हरेक रात शान्त , आरामदायी र ताजगीपुर्ण बना...
17/03/2026

गर्मीबाट बचौं,
मीठो निद्रामा हराउँ ।
AC को शीतल हावाले गर्मीलाई बिर्सनुहोस !
अब हरेक रात शान्त , आरामदायी र ताजगीपुर्ण बनाउनुहोस् ।
Bhattarai electronic and wairing pasal
Dhani TharuSuresh SapkotaSudarshan RayamajhiKeshar MahataraRamesh Aryal
Cantn nuber 9864471947

Thank you so much 🙏🏻daju Dhani TharuSewa Garne mauka diyko ma 😊 Bhattrai Electronic pasall Shivraj-3 Kharendrapur. Mbl n...
23/02/2026

Thank you so much 🙏🏻daju Dhani TharuSewa Garne mauka diyko ma 😊 Bhattrai Electronic pasall Shivraj-3 Kharendrapur. Mbl nuber 9864471947 मौसमको माग अनुसारको सामान हरु हामी कहाँ उपलब्ध छ। ❤️‍🩹🫶
Bhattarai इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टर
Shibarj 3 Khairendarpur i

30/01/2026

मौसमको माग अनुसारको सामान हरु हामी कहाँ उपलब्ध छ। ❤️‍🩹🫶
Bhattarai इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टर
Shibarj 3 Khairendarpur अब गर्मी सहनु पर्दैन, Yasuda Air AC छ नि! अब गर्मीको चर्को लहरमा पनि राहतको सास लिनुहोस्।
आजै किन्नुहोस् र चिसो हावाको मजा लिनुहोस्, Yasuda संग! Mbl nuber 9864471947/9814461070

17/03/2025

अब ढुक्क हुनुहोस् । bhattari electronic and wairing pasla sibarj 3 ले लिएर आएको छ mosquito killer bat .
बढ्दो क्रममा रहेको गर्मिसँगै मच्छेटको संक्रमण बढ्दै गएकाले मच्छेट तथा भुसुना को टोकाइबाट बच्न आजै अर्डर गर्नुहोस।
साथै यसमा कुनै पनि हानिकारक पदार्थ प्रयोग नभएकाले प्रयोग गर्दा कुनै असर नहुने हुदा बच्चा देखि बुढाले सजिलै प्रयोग गर्न सकिन्छ।
C-type protable charger भएको र full charge मा लगभग 25 दिन जति manual modeमा र 5 घण्टा efficient mode मा ढुक्क साथ चल्ने।
मच्छेट तथा भुसुना लाइ यसमा बल्ने निलो रंगको आकर्षणले आकर्षित गरि मार्ने हुदा तपाइले हातले समातेर घरको कुना कुनामा धाउनु पर्दैन।

अर्डर गर्नको लागी comment box मा आफ्नो फोन नम्बर दिएर जानुहोस्।

Address

Shivraj 3 Kharendrapur
Kapilvastu

Website

Alerts

Be the first to know and let us send you an email when Bhattarai electronic and wairing pasal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category