R.S. Collection

R.S. Collection Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from R.S. Collection, https://maps. app. goo. gl/c8VxknfKGV5bRfgA 6, Kathmandu.

With Subash Np – I just got recognized as one of their top fans! 🎉
26/04/2026

With Subash Np – I just got recognized as one of their top fans! 🎉

इरान–अमेरिका तनाव फेरि चर्कियो : ट्रम्पको कडा सन्देश, “सबै कार्ड अमेरिकाको हातमा छ!”अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ...
26/04/2026

इरान–अमेरिका तनाव फेरि चर्कियो : ट्रम्पको कडा सन्देश, “सबै कार्ड अमेरिकाको हातमा छ!”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित युद्ध अन्त्य र वार्ताबारे आफूले अहिलेसम्म कुनै ठोस निर्णय नगरेको भन्दै अनिश्चितता र निराशा व्यक्त गरेका छन्।

ट्रम्पले इरानभित्र अहिले ठूलो राजनीतिक कलह चलिरहेको दाबी गर्दै भने, “इरानी जनता नेतृत्वका लागि आपसमा संघर्ष गरिरहेका छन्। अमेरिका चाहेको बेला सम्झौता गर्न तयार छ।” उनले इरानको नेतृत्वसँग वार्ता सम्भव भए पनि त्यसका लागि अमेरिकाले बलियो अवस्थामा रहेको दाबी गरे।

उनका अनुसार इरानले पहिले दिएको प्रस्ताव कमजोर रहेको र पछि आएको प्रस्ताव भने केही सुधारिएको भए पनि अझै पर्याप्त नभएको बताएका छन्। “हामीले प्रतिनिधिमण्डल पठाउने निर्णय १० मिनेटमै रद्द गर्‍यौं, त्यसपछि नयाँ प्रस्ताव आयो,” ट्रम्पले भने।

सम्भावित युद्ध र कूटनीतिक टकरावबारे प्रश्न उठ्दा ट्रम्पले भने, “यसलाई अहिलेसम्म हामीले युद्धतर्फ लैजाने रूपमा सोचेका छैनौं।”

यसैबीच वाशिङ्टनमा भएको एक सुरक्षा घटनापछि पक्राउ परेका बन्दुकधारीबारे प्रतिक्रिया दिँदै ट्रम्पले उक्त घटना इरानसँग सम्बन्धित भएको प्रमाण नभएको र यसले अमेरिकाको रणनीतिक लक्ष्यमा कुनै असर नपर्ने दाबी गरे।

ट्रम्पको पछिल्ला अभिव्यक्तिले अमेरिका–इरान सम्बन्ध अझै तनावपूर्ण मोडमा रहेको संकेत गरेको छ, जसले विश्व कूटनीतिमा नयाँ तरंग पैदा गरेको छ।

15/04/2026

🎉 नयाँ वर्ष विशेष अफर 🎉
👕 Stylish Shirt & Shorts Set
💰 मात्र रु. 1899 मा
🌈 5 वटा आकर्षक Color उपलब्ध
✨ High Quality Fabric
☀️ गर्मी मौसमका लागि एकदम हल्का र आरामदायी
🔥 Trendy Design – लगाउँदा स्मार्ट र स्टाइलिश देखिने
📦 नेपालभर Delivery उपलब्ध
👉 लिन चाहनुहुन्छ भने अहिले नै अर्डर गर्नुहोस् ।
📩 Order गर्नका लागि Inbox मा आफ्नो नाम, ठेगाना र नम्बर पठाउनुहोस् । order ko lagi yo no ma call garnu hos 9713674912/

9744589447/

13/04/2026

नयाँ वर्ष आयो, नयाँ सपना बोकेर आयो,
टुटेका मनहरूमा फेरि आशा रोपेर आयो।
हिजोका पीडा सबै बिस्तारै बिर्सिन सिकौँ,
खुशीका उज्याला दिनहरू आजै बोलाएर आयो।
रिस, द्वेष, घमण्ड सबै टाढा छोडौँ अब,
मायाले भरिएको संसार बनाउने समय आयो।
हार र जितको खेल त जीवनभर चलिरहन्छ,
हिम्मत नहार्ने मनलाई जितले अँगालेर आयो।
सपना देख्न नछोड, पूरा हुने दिन आउँछ,
नयाँ वर्षले यही भरोसा दिलाएर आयो। Naya barsha ko sampurna nepali Lai hardhik shubhakana xa🇳🇵🇳🇵🙏

10/03/2026

With KJ HD Khabar – I just got recognised as one of their top fans!

09/03/2026

50kg देखि 115 kg सम्मलाई Rs 2500मा VIP) ब्रान्डको,✅ ,कलर, भुवा, प्रिन्ट नजान 100%ग्यारेन्टीका साथ
✅ Size : L / XL/ XXL/ 3xl सम्मको नेपालभरि डेलिभरीको लागि व्यवस्था रहेको छ।✅ अर्डर को लागि आफ्नो नम्बर ठेगान inbox मा छाड्नु होला ✅अथवा 9713674912/
9744589447मा कल गर्न सक्नुहुन्छ

02/03/2026

🥳 Sathi, pariwar ra maya ko rang le jodiyeko yo parba sabai lai mangalmay rahos. Happy Holi 🫟🫟🙏🙏

25/12/2025

🔥 POLICAN HOODIE – PREMIUM QUALITY 🔥

🎉 नयाँ वर्ष स्पेशल अफर 🎉
🔥 Polican Hoodie 🔥
👕 2 पिस मात्र रु. 2400/-
✨ प्रिमियम क्वालिटी
✨ कलर नजाने, टिकाउ कपडा
✨ स्टाइलिस र कम्फर्टेबल
✨ साइज उपलब्ध: L, XL, XXL
📦 All Nepal Delivery उपलब्ध
⏰ अफर सीमित समयको लागि मात्र!
👉 अहिले नै अर्डर गर्नुहोस् र नयाँ वर्षलाई स्टाइलका साथ स्वागत गर्नुहोस् 🎊
Limited Stock Available!
Order गर्न Inbox गर्नुहोस् 📩🛒 Wholesale मा विशेष मूल्य:
Bulk order गर्न चाहनेहरूलाई हामीले best wholesale rate दिन्छौँ।
Retailers, resellers, दुकान र online sellers सबैका लागि उपयुक्त।

📦 Fast Delivery | ⚡ Best Quality | 💯 Customer Satisfaction contact no.9826204816.9818069559 call garnu hola 🙏🙏
🔥 Premium Hoodie – सिर्फ Rs. 1650 मा 🔥

Winter को लागि perfect high-quality Hoodie अब मात्र Rs. 1650मा उपलब्ध!

19/11/2023
Hoodie haru chahiyo bhani sampark garnu hola
19/11/2023

Hoodie haru chahiyo bhani sampark garnu hola

Address

Https://maps. App. Goo. Gl/c8VxknfKGV5bRfgA 6
Kathmandu

Telephone

+9779818069559

Website

Alerts

Be the first to know and let us send you an email when R.S. Collection posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share