Preeti paudel

Preeti paudel Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Preeti paudel, Grocers, Kathmandu.

सुचना       सुचना         सुचना                                                                               पाेखरा महा...
11/08/2023

सुचना सुचना सुचना
पाेखरा महानगर भित्र बस्नुहुने समपुर्ण पबलिक हरूलाई
विभिन्न प्रकार का स्वास्छ वातवरण सस्ताे काेठा चाहिहेमा हामिलाई सम्झनु हाेला।फाेन 9805130175 वा sms वा कमेन्ट गर्नु हाेला अथवा आफ्नाे फाेन नंबर राखिदिनु हाेला।

31/07/2023
गृहमन्त्री नारायणकाजी भन्छन् : " म अहिले नै भन्छु, तपाईंहरु सच्चिनुस् । अहिले पनि मौका छ । कोही कोही मान्छे सुत्दै सुत्द...
31/07/2023

गृहमन्त्री नारायणकाजी भन्छन् : " म अहिले नै भन्छु, तपाईंहरु सच्चिनुस् । अहिले पनि मौका छ । कोही कोही मान्छे सुत्दै सुत्दैनन् रे ! मेरो के दोष भयो त ? गल्ती नगरेको भए मजाले सुत्नू निदाउनू । तर, भ्रष्टाचार र अपराधमा पनि साँच्चै संलग्न छ भने पनि सुत्ने ठाउँ छ । तपाईंहरुलाई आपराधिक क्रियाकलापमा संलग्न भएकाले निद्रा नलागेको हो भने आउनुस् प्रहरीमा आत्मसमर्पण गर्नुस् । हामी मजाले सुत्ने ठाउँ व्यवस्था गर्छौं । अब छाड्नेवाला छैन ।"

Address

Kathmandu
123

Website

Alerts

Be the first to know and let us send you an email when Preeti paudel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category