KD Business Life

KD Business Life People are get detail knowledge about our product.

03/03/2026

तिमी सगै हुनेछु ।।।

आउनु अब हाम्रो जुम्लाको अर्गानीक सिमीको दाल हाम्रै (कोहलपुरमा) हजुरकै घर सम्मै पुराइदिन्छौ ।।।(9848014944)
20/11/2025

आउनु अब हाम्रो जुम्लाको अर्गानीक सिमीको दाल हाम्रै (कोहलपुरमा) हजुरकै घर सम्मै पुराइदिन्छौ ।।।
(9848014944)

पत्रकार दिवाकर शाह भावुक हुँदै भन्छन  देश INGO को कब्जामा छ मध्यराती प्रधानमन्त्री शुशिला कार्की लाई भेटन दुदावासको गाडि...
11/10/2025

पत्रकार दिवाकर शाह भावुक हुँदै भन्छन देश INGO को कब्जामा छ
मध्यराती प्रधानमन्त्री शुशिला कार्की लाई भेटन दुदावासको गाडिको लाइन किन सिसि क्यामेरा सर्बजनिक गरियोस जनता सामु

नेपाली नेपाली जुधाएर बिदेशी शेना ल्याइदै छ्न नेपालमा

सक्कली जेन्जी लाई शिहदरबास छिर्न दिइदैन पानि बाडनेहरु मन्त्री हुँदै छ्न

मैले अस्ति भिडियो बनाउदा मजाक बनाए तर सत्य म सङ्ग शुरक्षित छ मेरो ज्यानको जिम्मा कसैले लिन्छ भने म सार्बजनिक गर्छु

उनी भन्छ्न मेरो हत्या हुन सक्छ मरे पनि पनि म सत्य बोलेर मर्ने छु मेरो पत्रकारिताको धर्म यहि हो

सबै नेपाली सचेत हुन जरुरि छ

13/08/2025

देशको परिवर्तन नितिले होइन
नेताले फेर्छन रे !!!!

13/08/2025

Bishnu Majhi
New Teej Song (2082)

12/08/2025

Address

Lumbani Province
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when KD Business Life posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category