18/01/2023
हामी एक्लै छैनौं हाम्रो साथमा समर्थ सत्ता यानिकि गुरुदेव और वन्दनिया माता हुनुहुन्छ ।म वा हामी कम्जोर छौ भनेर आफुले आफुलाई दीनहिन ,दुर्वल,कायर नसझिनुस।हाम्रो साथ युगॠषि युगद्रष्टा रुपमा स्वयं विश्व कल्याणकर्ता एवं संहारकर्ता शिवशंकर र माँ जगदम्बा पार्वति हुनुहुन्छ ।त्यसैले महाकाल र महाशक्तिको काममा सहयोगी बनेर काम गर्न प्रत्येकले आ आफ्नो समय प्रभाव एवं धनको एक अंश लगाऔं ।युग निर्माणकार्यमा तत्पर बनेर भाग्य बनाऔं,मनुष्य जिवनमा जिउनुको सार्थकता पाऔं।जय गुरुवर
माताजी का आश्वासन