Book shop

Book shop We are online retailer offering various novel in Nepali & English languages by award winning authors.

फेक स्माइल 2 को अनवरत पर्खाइमा बसिरहनुभएका सम्पूर्णमा खुसीको खबर!🤗🙀“Fake Smile 2”  ( रित्तो म ) यो किताबको औपचारिक विमोच...
24/05/2026

फेक स्माइल 2 को अनवरत पर्खाइमा बसिरहनुभएका सम्पूर्णमा खुसीको खबर!🤗🙀
“Fake Smile 2” ( रित्तो म )

यो किताबको औपचारिक विमोचन अझै भएको छैन, तर हामीले बिक्री गर्ने अनुमति पाइसकेका छौँ। त्यसैले अहिले नै उपलब्ध गराउँदैछौँ।
तपाईँ हाम्रो लक्की कस्टमर हुनुहुन्छ, जसले विमोचन हुनुअघि नै यो किताब पढ्ने अवसर पाउनुहुनेछ।🫶🙏

अब तपाईंको घरदैलोमा! 🏠❤️
🔹 फेक स्माइल
🔹 रित्तो म - फेक स्माइल २
मूल्य: मात्र रु. ११००
डेलिभरी: नेपालभरि नि:शुल्क!
अहिले नै अर्डर गर्नुहोस् र साहित्यको यो सुखद यात्रामा सामेल हुनुहोस्। 📚✨

22/05/2026

फेक स्माईल 2

फेक स्माइल २’ को पर्खाइमा बसिरहनु भएका सम्पूर्ण पाठकवर्गका लागि खुसीको खबर! अब केही दिनमै बजारमा आउँदैछ। थप जानकारी तथा ...
22/05/2026

फेक स्माइल २’ को पर्खाइमा बसिरहनु भएका सम्पूर्ण पाठकवर्गका लागि खुसीको खबर! अब केही दिनमै बजारमा आउँदैछ। थप जानकारी तथा बुकिङका लागि सम्पर्क गर्नुहोस्।”🙏🙏

📚 45+ Life Changing Books to Upgrade Your Mind!Choose your favorites and start your reading journey today ✨🔥 Select any ...
08/05/2026

📚 45+ Life Changing Books to Upgrade Your Mind!

Choose your favorites and start your reading journey today ✨

🔥 Select any 5 books for Rs. 1500
🔥 Select any 10 books for Rs. 2500

🚚 Free Delivery all over Nepal
✅ 100% Original Books
📦 Carefully Packed

A small purchase today, a better you tomorrow. 💛

प्रेम र सम्बन्धका कथामा हराउन चाहनुहुन्छ? 📖 मन छुने कथाहरूको सँगालो, अब तपाईंको घरदैलोमा! 🏠❤️प्रेम, विछोड र सम्बन्धका वि...
08/05/2026

प्रेम र सम्बन्धका कथामा हराउन चाहनुहुन्छ? 📖
मन छुने कथाहरूको सँगालो, अब तपाईंको घरदैलोमा! 🏠❤️
प्रेम, विछोड र सम्बन्धका विविध आयामहरू बुझ्नका लागि यी चार पुस्तकहरू पढ्नै पर्ने कृति हुन्:
🔹 फेक स्माइल
🔹 माया मात्र माया
🔹 क्यारिन
🔹 सम्बन्धको दोबाटो
अफर मूल्य: मात्र रु. २२५० (सबै ४ पुस्तकका लागि)
डेलिभरी: नेपालभरि नि:शुल्क!
अहिले नै अर्डर गर्नुहोस् र साहित्यको यो सुखद यात्रामा सामेल हुनुहोस्। 📚✨

03/05/2026

इतिहासका पानाहरूमा हराउन चाहनुहुन्छ? 📖🔍
हाम्रो झण्डाको महिमा देखि गण्डक क्षेत्रको ऐतिहासिक विकासक्रम सम्म, अब एउटै थलोमा। विद्यार्थी, अनुसन्धानकर्ता र इतिहास प्रेमीहरूका लागि संकलन गर्नै पर्ने पुस्तकहरू।
इतिहास केवल बितेको समय होइन, यो त हाम्रो पहिचान हो। 🇳🇵✨
आफ्नो देशको जरा र गौरवशाली इतिहास चिन्नुहोस्! 📜🏛️
नेपाल कसरी बन्यो? हाम्रा पुर्खाहरूको वीरता र यहाँका क्षेत्रीय इतिहासका लुकेका पाटाहरू जान्नका लागि यी पुस्तकहरू छुटाउनै नहुने संग्रह हुन्। इतिहासका तथ्यहरू बुझ्नु नै वर्तमानलाई चिन्ने पहिलो पाइला हो।
आजका विशेष पुस्तकहरू:
🔹 नेपालको तथ्य इतिहास – डा. राजाराम सुवेदी
🔹 गण्डक क्षेत्रको इतिहास – प्रा. डा. राजाराम सुवेदी
🔹 नेपालका झण्डा तथा प्रतीक चिन्हहरू – डा. दयाराम श्रेष्ठ

मूल्य: रु. २७०० — नेपालभर निःशुल्क डेलिभरी 🚚🇳🇵

📍 हाम्रो सेवा:
✅ नेपालको जुनसुकै कुनामा डेलिभरी
✅ सुरक्षित र भरपर्दो प्याकेजिङ
✅ सुपथ मूल्य
अहिले नै आफ्नो प्रति सुरक्षित गर्न 'Inbox' गर्नुहोस्! 📱📤

📚 पौराणिक आख्यानहरूको अद्भुत पुस्तक सेटहाम्रो सनातन परम्परा, पात्रहरूको गहिरो मनोविज्ञान र रोचक कथावस्तु समेटिएका यी कृत...
02/05/2026

📚 पौराणिक आख्यानहरूको अद्भुत पुस्तक सेट

हाम्रो सनातन परम्परा, पात्रहरूको गहिरो मनोविज्ञान र रोचक कथावस्तु समेटिएका यी कृतिहरूले तपाईंलाई पौराणिक संसारमा डुबाउँछन्। इतिहास, दर्शन, शक्ति र संस्कृतिको संगम—एकै सेटमा।

यस सेटमा समावेश कृतिहरू:
• शकुन्तला — आचार्य कमल रिजाल
• अहिल्या — किरण आचार्य
• परशुराम — किरण आचार्य
• जरत्कारु — किरण आचार्य
• शैलसुते — किरण आचार्य

धर्म, दर्शन र कथा मन पराउने पाठकका लागि विशेष छनोट।

💰 जम्मा मूल्य: रु. २८४०/-
🚚 नेपालभर निःशुल्क डेलिभरी

आजै अर्डर गर्नुहोस् र पौराणिक यात्रामा निस्कनुहोस्। ✨

📚 सफलताका लागि उत्कृष्ट पुस्तक सेटआफ्नो सोच, बानी, अनुशासन र दृष्टिकोण बदल्न चाहनुहुन्छ? यी पुस्तकहरू तपाईंको जीवनयात्रा...
02/05/2026

📚 सफलताका लागि उत्कृष्ट पुस्तक सेट

आफ्नो सोच, बानी, अनुशासन र दृष्टिकोण बदल्न चाहनुहुन्छ? यी पुस्तकहरू तपाईंको जीवनयात्रामा मार्गदर्शक बन्न सक्छन्। प्रेरणा, अभ्यास, रणनीति र सफलताको सूत्र एउटै सेटमा।

यस सेटमा समावेश पुस्तकहरू:
• सफलता सम्भव छ
• सफलताका सूत्र
• अभ्यास
• राजनीति चाणक्यनीतिदर्पण
• सफलताका २७ स्वर्णिम सूत्रहरू

जीवनमा अगाडि बढ्न चाहने हरेकका लागि उपयोगी पढाइ।

💰 मूल्य: रु. २३७५ मात्र- Free delivery all over Nepal

आजै अर्डर गर्नुहोस् र सफलतातर्फको यात्रा सुरु गर्नुहोस्। ✨

26/04/2026

📚 मदन पुरस्कार प्राप्त ३ उत्कृष्ट कृति — जीवनमा एकपटक अवश्य पढ्नै पर्ने

1. सेतो धरती — लेखक: अमर न्यौपाने
2. खुसी — लेखक: विजय कुमार
3. महारानी — लेखक: चन्द्रप्रकाश बानियाँ

यी किताबहरू केवल कथा मात्र होइनन्।
यी जीवन बुझ्ने, भावना महसुस गर्ने, र समाजलाई फरक दृष्टिले हेर्न सिकाउने अद्भुत यात्राहरू हुन्।

गहिरो साहित्य, प्रेरणा, इतिहास र यथार्थ मन पराउने जो–कोहीका लागि
यी तीनै कृति पढ्नै पर्ने सूचीमा पर्छन्।

राम्रो किताबले सोच बदल्छ,
र सोचले जीवन। ❤️

💰 मूल्य: रु. १९५०
🚚 सम्पूर्ण नेपालभरि निःशुल्क डेलिभरी उपलब्ध

👉 तपाईंले यीमध्ये कुन किताब पढ्नुभएको छ?

तपाईंको बच्चा कस्तो बन्नेछ, आजकै बानीले तय गर्छ!👶➡️👨‍🎓📚 आफ्ना बच्चाहरूलाई पढाउनै पर्ने २ उत्कृष्ट शिक्षात्मक किताबहरू 📚स...
26/04/2026

तपाईंको बच्चा कस्तो बन्नेछ, आजकै बानीले तय गर्छ!
👶➡️👨‍🎓

📚 आफ्ना बच्चाहरूलाई पढाउनै पर्ने २ उत्कृष्ट शिक्षात्मक किताबहरू 📚

स्क्रिन होइन, किताब हातमा दिनुहोस् 📖किनभने किताबले सोच बदल्छ, सोचले भविष्य बदल्छ ✨

विज्ञान शब्दकोष ✍🏻 : प्राध्यापक डाक्टर हरिहर प्रसाद पौडेल, प्राध्यापक डाक्टर लक्ष्मण प्रसाद गौतम

शिक्षामा बेलाको बोली ✍🏻 : प्राध्यापक डाक्टर विद्यानाथ खनाल

यी दुई पुस्तकहरू मात्र रु २३०० मा नेपालभरि डेलिभरी बिल्कुल नि: शुल्क!

आफ्नो वच्चाको बौद्धिक यात्रा आजै सुरु गर्नुहोस्।

📍 कसरी अर्डर गर्ने?
1️⃣ हामीलाई फेसबुकमा म्यासेज गर्नुहोस्।
2️⃣ फोन गर्नुहोस्: +९७७-९७४१६६२८७४

💬 थप जानकारीको लागि:
📧 इमेल: [email protected]


तपाईँले आफ्ना बच्चाहरूलाई पढाउनै पर्ने तिन किताबहरू📚📖 ज्ञानको दायरा फराकिलो बनाउन: विज्ञान शब्दकोशले तपाईंलाई विज्ञानको ...
25/04/2026

तपाईँले आफ्ना बच्चाहरूलाई पढाउनै पर्ने तिन किताबहरू📚

📖 ज्ञानको दायरा फराकिलो बनाउन: विज्ञान शब्दकोशले तपाईंलाई विज्ञानको संसारसँग जोड्छ।
🧘‍♂️ नैतिकता र चरित्र निर्माणमा: पञ्चतन्त्रका कथाहरूले जीवनका महत्त्वपूर्ण पाठहरू सिकाउँछन्।
🤔 सोच्ने र विश्लेषण गर्ने क्षमता बढाउन: शिक्षामा बेलाको बोलीले तपाईंलाई शिक्षा क्षेत्रका गहिराइमा पुग्न मद्दत गर्दछ।
यी तीनै पुस्तकहरू मात्र रु ३০০০ मा, र नेपालभरि डेलिभरी बिल्कुल नि: शुल्क!
आफ्नो वच्चाको बौद्धिक यात्रा आजै सुरु गर्नुहोस्।

📍 कसरी अर्डर गर्ने?
1️⃣ हामीलाई फेसबुकमा म्यासेज गर्नुहोस्।
2️⃣ फोन गर्नुहोस्: +९७७-९७४१६६२८७४

💬 थप जानकारीको लागि:
📧 इमेल: [email protected]


Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Book shop posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Book shop:

Share