नेप्से बजार

नेप्से बजार Student of TU

23/05/2025

भ्रष्ट मानसीकताले देश बन्दैन महोदय!

Send a message to learn more

अर्थतन्त्र गतीशील , चलायमान बनोस शुभकामना
20/05/2025

अर्थतन्त्र गतीशील , चलायमान बनोस शुभकामना

देश बनाउने नविनतम उपाय
15/05/2025

देश बनाउने नविनतम उपाय

14/05/2025

“ राज्य सन्चालन गर्ने नीती “ राजनीतीलाई बदनाम गरीयो।
एउटा गभर्नर नियुक्त गर्न यतीका समय लगाउने अनी तिमीले देशको अर्थतन्त्र उठाउछौ भन्दा हामीले विश्वास मान्दीन पर्ने
आज सम्मको बजेटलाई हेर्दा पुजी भन्दा चालुगत खर्च बढीछ अनि देशमा कसरी रोजगारी सिर्जना हुन्छ देशले आर्थीक रुपमा समृद्दी कसरी हासील गर्छ।
स्वास्थ्य, शिक्षामा भ्रष्टचार देश कसरी बन्छ?
भ्रष्टलाई संरक्षण गर्छ सरकार भ्रष्टचार गर्न दिन्न भन्छ
सत्य कुरा स्वीकार्दैन चाकरीमात्र खोज्छ ॥
आफ्ना सन्तान बिदेश पठाउने गरीब जनतामा राजनीती गर्ने देशलाई लुट्ने लुटेर देश बन्छ?

01/09/2024

हल्लाका पछि नलाग्नु होला 🙏

29/08/2024

सेयर बजारमा किन्न र बेच्न नजाने पछि पछुताउनु बाहेक अरु केही पनि हुदैन।

Address

Kathmandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when नेप्से बजार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category