GK लोकसेवा ज्ञान

GK लोकसेवा ज्ञान आफु माथि भरोसा राख्न सिक्नु पर्छ। सफल त एकदिन अवश्य भईन्छ

29/03/2026

सुदन गुरुङ नेपालको कतिऔं गृहमन्त्री हुन् ?
A) 24th B) 26th
C) 27th D) 28th
#समसामयिक

नेपाल सबैभन्दा कान्छो प्रधानमन्त्री को हो?
25/03/2026

नेपाल सबैभन्दा कान्छो प्रधानमन्त्री को हो?

22/04/2025

यति लामो आन्दोलन गर्ने शिक्षकका माग यति चै हुनुपर्ने होः
१) १२ कक्षा सम्म निशुल्क शिक्षा।
२) सरकारी विद्यालयको गुणस्तरीयतामा जोड।
३) सरकारी विद्यालयमा विद्यार्थीको संख्या बढाउने योजना।
४) सरकारी स्कुलमा राजनीति प्रतिबन्ध।
५) सरकारी शिक्षकले private bording स्कुल खोल्न रोक।
६) शिक्षकले विद्यार्थीलाई पिट्न, गाली गर्न र भेदभाब गर्न रोक।
७) स्कुलमा राजनीति पार्टीको कार्यक्रम गर्न निषेध।
८) विद्यार्थीभन्दा शिक्षक धेरै भएका स्कुलहरु अर्को स्कुलमा समायोजन।
९) ६० बर्ष उमेर पुगेका शिक्षकले अनिवार्य अवकाश।
१०) दुर्गम र विकट ठाउँमा शिक्षक, किताब र शैक्षिक सामग्रीको सहज वितरण।
११) प्राविधिक र प्रयोगात्मक शिक्षामा जोड।
१२) विद्यालयको स्तोरोन्नती, एक विद्यालय एक पुस्तकालय।
१३) शिक्षकलाई प्रविधीको तालिम।
१४) शिक्षकका छिराछोरी बोर्डिङ स्कुल पठाउनमा रोक।
१५) विद्यार्थीको चाहना र रुची अनुसारको विषय छनौट र शिक्षण बिधी।
१६) आफूले पढाउने विषयमा ९०% भन्दा कम विद्यार्थी उत्तीर्ण गराउने शिक्षकलाई कार्वाहि।
१७) महंगी अनुशार तलब र सेवा सुविधा बढुवा।

16/11/2024

✍️नेपालको जनसंख्या वृद्धिदर कति प्रतिशत रहेको छ?

क. 0.92%
ख. 0.93%
ग. 0.94%
घ. 0.95%

15/11/2024

चन्द्रमाको प्रकाश पृथ्वीमा आइपुग्न कति समय लाग्छ ?

15/11/2024

पृथ्वीनारायण शाहका बुबा आमाको नाम के हो 👑👑👑

15/11/2024

सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला कुन हो ?

15/11/2024

संयुक्त राष्ट्र सङ्घको स्थापना कहिले भयो ?

सबैभन्दा बढी चिनी उत्पादन गर्ने देश कुन हो??
15/11/2024

सबैभन्दा बढी चिनी उत्पादन गर्ने देश कुन हो??

12/11/2024

Demo-1
भोकमरी सुचाङकमा 2024 मा नेपालको स्थान कति रहेको छ?

12/11/2024

सबैभन्दा बढी जिल्लाहरुसँग सिमाना जोडिएको जिल्ला कुन हो ?
Ⓐ सुर्खेत Ⓑ जाजरकोट
Ⓒ धादिङ Ⓓ सिन्धुली

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when GK लोकसेवा ज्ञान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category