Hukum Multimedia Pvt. Ltd.

Hukum Multimedia Pvt. Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hukum Multimedia Pvt. Ltd., Organic Grocery Store, Kathmandu.

12/07/2026

गल्ती छुटाउनुहोस्। यतै छ यहाँको चलन।

01/07/2026

त्रिशुलीमा हामफाल्न लागेका युवा लाई प्रहरीले सम्झाउँदै l

01/07/2026

तपाईंलाई यो कुरा कस्तो लाग्यो?

हुकुम मल्टिमिडिया प्रा. लि.द्वारा सन् २०१९ मा थाइल्याण्डमा सफलतापूर्वक सम्पन्न गरिएको “ज्योमो ग्याङ फिल्म्स अवार्ड २०१९”...
29/06/2026

हुकुम मल्टिमिडिया प्रा. लि.द्वारा सन् २०१९ मा थाइल्याण्डमा सफलतापूर्वक सम्पन्न गरिएको “ज्योमो ग्याङ फिल्म्स अवार्ड २०१९” को ऐतिहासिक सफलतापछि, हामी फेरि अर्को नयाँ, भव्य र विशेष अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गर्ने तयारी गर्दैछौं। यस कार्यक्रमको आधिकारिक घोषणा तथा विस्तृत जानकारी चाँडै सार्वजनिक गरिनेछ। यहाँहरूको निरन्तर साथ, माया र विश्वासको अपेक्षा गर्दछौं। धन्यवाद। 🙏

27/06/2026

३२ वर्षपछि स्वदेश फर्कियो आकाश भैरवको चोरी भएको अमूल्य मूर्ति I

३२ वर्षपछि स्वदेश फर्कियो आकाश भैरवको चोरी भएको अमूल्य मूर्ति
27/06/2026

३२ वर्षपछि स्वदेश फर्कियो आकाश भैरवको चोरी भएको अमूल्य मूर्ति

27/06/2026

यो कुन विद्यालय हो? यसका सञ्चालक को हो? शिक्षक शिक्षिका को हुन?
यस्तो लापरवाही गर्ने विद्यालय र जिम्मेवार व्यक्तिमाथि कानुनबमोजिम कडा कारबाही हुनुपर्छ।

25/06/2026

गोसाइँकुण्ड एक रमणीय पर्यटकीय गन्तव्य हो, जीवनमा एकपटक अवश्य घुम्नै पर्ने स्थान।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Hukum Multimedia Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share