निसु

निसु बिश्वास र स्वतन्त्रता नै प्रेम हो मेरो लागि ❤️

16/07/2024

जब मलाई तिम्रो याद आउछ तब तब आकाश तिर हेर्ने गर्छु, र सोच्ने गर्छु सँगै नभए पनि एउटै आकाश मुनी त छौ नि ।
🫂

13/07/2024

परदेशिएकाकाे त कम्सेकम सन्देश अाउछ नि 😌😴मैले त सपना मा समेत देखेको छैन😭😭😌

11/07/2024

मन पनि थियो,माया पनि थियो,😥
चाहना पनि थियो,केबल भाग्य थिएन.!🤦💔

07/07/2024

म एउटैमात्र कुराले दुखि हुन्छ कि सतिदेबि मर्दा पागल भए का माहादेब अरु अरुको खुसि खाेस्दा किन खुसी हुन्छन् 😭😢❤️पिडा त भाेगेका छन् नि 😭😭😢

04/07/2024

अब के नै बाकि रह्यो र,🥹
मैले त्यो मान्छे गुमाए जो मेरो पूरा जिन्दगी थियो.!😭💔

15/12/2023

साथमा हॅुदा त एक्लो महसुस गराउने तिमी,
अब छोडिगए पछि के नै फरक पर्छ र..?🎶💔

23/08/2023

म तिमि र हाम्रो सम्बन्धको लागि जति पनि आँसु बगाउन तयार छु तर मेरो आसुको कारण हाम्रो सम्बन्धमा आएको तेस्रो ब्यक्ति कहिले नहोस है माया 😢❤️
😘

04/07/2023

अथाह प्रेम आफ्नै लक्ष्य सगँ गर्नुहोस्, जहाँ टुटेको दिल होईन जोडिएको भविष्य मिल्नेछ।💞

26/06/2023

बिश्वास अनि आस दुबै राखेको छु भगवान खुशि होइन सफल भबिष्य लेखिएको पाना पल्टियोस है🥺

17/06/2023

कसरी बद्नाम गरम र उस्को नाम
जस्लाई अहिले देख्दा नि मन खुसी हुन्छ!!😢💔🥺

good bless you😘😘give more strength and power to This lady  she deserve entire happiness 😘❣️💓💓
07/06/2023

good bless you😘😘give more strength and power to This lady she deserve entire happiness 😘❣️💓💓

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when निसु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category