Mongol karma

Mongol karma karma mongol rasuwa

10/09/2024

चिनियाँलाई लोभ्याउन ‘रोमान्स जाल’ जासुसबाट चीन हैराननेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथ.....

08/05/2024

एउटा पुरुष त्यतिबेला मरेतुल्य हुन्छ जब जे सही हो त्यसको पक्षमा उभिन सक्दैन । एक व्यक्ति मरे सरह हुन्छ जब उ न्यायको निम्ति उठ्न सक्दैन । एउटा व्यक्ति मरे सरह हुन्छ जब उ जे सत्य हो त्यसको पक्षमा अडिग रहन सक्दैन ।
-मार्टिन लुथर किंग

नेल्सन मण्डेला दक्षिण अफ्रिकाको राष्ट्रपति बनेपछि आफ्नो सुरक्षाकर्मीहरूको साथमा एउटा रेष्टुरेण्टमा खाना खान गए। सबैले आ-...
07/05/2024

नेल्सन मण्डेला दक्षिण अफ्रिकाको राष्ट्रपति बनेपछि आफ्नो सुरक्षाकर्मीहरूको साथमा एउटा रेष्टुरेण्टमा खाना खान गए। सबैले आ-आफ्नो मनपर्ने खाना अडर दिए र खानाको प्रतिक्षा गर्न थाले। त्यसै समयमा मण्डेलाको कुर्सी नजिक एक जना व्यक्ति पनि खानाको प्रतिक्षा गरि राखेका थिए।मण्डेलाले आफ्नो सुरक्षाकर्मीलाई ती व्यक्तिलाई पनि आफ्नो टेवलमा बोलाउन भने। अडर बमोजिमको खाना आएपछि सबैले खाना खान थाले। ती व्यक्तिले पनि खाना खान थाले। तर खाना खाँदा उसको हात र शरीर काँपिरहेको थियो। उसको निधारबाट पसिनाको धारा बगिरहेको थियो।खाना खाई सकेर ती व्यक्ति शिर झुकाएर फटाफट होटलबाट निस्किए। ती व्यक्ति खाना खाएर गए पछि मण्डेलाका सुरक्षा अधिकारीले मण्डेलालाई भने- राष्ट्रपति महोदय, ती व्यक्ति धेरै बिरामी देखिन्छन्। खाना खाने समयमा उसको हात र शरीर लगातार काँपिरहेको थियो। पसिना पनि आइरहेको थियो । र आत्तिएका देखिन्थे।मण्डेलाले भने- ती व्यक्तिको हात र शरीर काँप्नुको कारण कुनै बिरामी होइन। वास्तवमा मलाई जुन जेलमा बन्दी बनाएर राखिएको थियो, ती व्यक्ति त्यो जेलका जेलर थिए। मण्डेलाले अगाडि भने- जब उनले मलाई यातना दिन्थे ।म वेदना सहन नसकेर चिच्याई-चिच्याई पानी माग्थे तब ती व्यक्तिले मेरो मुखमा पिसाब गरिदिन्थे। मण्डेलाले फेरि अगाडि भने- अहिले म देशको राष्ट्रपति छु। उसलाई लाग्यो होला उसको साथ मैले त्यस्तै व्यवहार गर्नेछु। तर, मेरो चरित्र त्यस्तो छैन। मलाई लाग्छ कि बदलाको भावनाले काम गर्दा विकासतिर होइन विनाशतिर गइन्छ। धैर्य र सहिष्णुताको मानसिकता भएमा मात्र हामी सबै विकाशतर्फ बढ्न सक्छौं?

अन्धो अनुयायी नबन।
20/04/2024

अन्धो अनुयायी नबन।

लाओसे यस सूत्रमा भन्छन्, "प्रकृति अल्पभाषी छ।"  होइन, प्रकृतिले धेरै बोल्दैन, तर जुन सुगन्ध दिनु थियो त्यो बिहानै दिनु भ...
15/04/2024

लाओसे यस सूत्रमा भन्छन्, "प्रकृति अल्पभाषी छ।" होइन, प्रकृतिले धेरै बोल्दैन, तर जुन सुगन्ध दिनु थियो त्यो बिहानै दिनु भएको छ र जुन सुगन्ध दिनु पर्ने थियो त्यो दिनु भएको छ मार्ग 23 ताओ उपनिषद--48 / भाग-3 ताओ परम स्वतन्त्रता हो।

22/03/2024

सहस भनेको बाधाहरुको बीच अघि बढ्ने भित्री दृढता हो; कायरता भनेको अगाडीको परिस्थिति सामु हार मान्नु हो ।
-मार्टिन लुथर किंग

20/03/2024

जब तपाई अरुको बाटो उज्यालो पार्नु हुन्छ तब तपाईंको बाटो पनि उज्यालो हुनेछ ।
-बुद्ध

नेबालको वास्तविकता
18/03/2024

नेबालको वास्तविकता

17/03/2024

अध्यारोलाई गाली गर्नु भन्दा आफै दियो बाल्नु ।
-बुद्ध

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Mongol karma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category