29/10/2024
हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै....
घ्यावा भाङ्ज्येन निम्न लिखित अनुसार हुने जानकारी सम्बन्धमा ।
यस हिमगिरी पर्यामैत्री कृषि सहकारी संस्था लि. (हिकोप) का संस्थापक अध्यक्ष श्री दोर्जे छिरिङ्ग लामा ह्योल्मो ज्यूको ममतामयी माता स्व. च्युजाङ नाज्युङ ह्योल्मोको मिति २०८१ कार्तिक १४ गते बुधवारका दिन म्हानी घोङ्जो (घ्यावा) पुजा हुने भएकाले प्रसाद ग्रहणको लागि उपस्थित भई दिनुहुन हार्दिक निमन्त्रण गरिन्छ ।
स्थान ः ह्योल्मो समाज सेवा केन्द्र, ह्योल्मो गुम्बा, बौद्ध तिनचुली, काठमाडौं
मिति ः २०८१ कार्तिक १४ गते बुधवार (ङीश्यु घ्ये) का दिन म्हानी घोङ्जो (घ्यावा)
समय ः विहानको १०ः०० बजे उप्रान्त
थुजिछे !!! धन्यवाद !!!