PK Agriculture

PK Agriculture खेतको ताजापन, बिना मिलावट, बिना झन्झट।

Farm-fresh veggies, oils, ghee, eggs, honey, and flours—direct from our Farm. No mandi. No middlemen.

Just purity, trust, and taste from our fields to your home.
📦 Kathmandu Valley Delivery | Sat & Sun
DM to order PK Agriculture (PK Bahuudeshya Krishi Farm Pvt. Ltd. ) is a diversified agro-based company engaged in farming, trading agro-commodities, and manufacturing. It has been selling direct to consumer the organic products under its sub-brand, PK Organic. The company operates in both domestic a

nd international markets, both retail and bulk agro goods exports focusing on sustainable and organic farming practices. With a strong foundation in farming and trading, the company has expanded into value-added organic products such as cold-pressed coconut oil and hibiscus tea. Its vision is to become a leading global player in sustainable agriculture and organic products, delivering high-quality, natural, and eco-friendly solutions to consumers in domestics market and worldwide.

25/12/2025

📅 १५ माघदेखि टमाटर बर्ना वितरण सुरु हुँदैछ।

छिटो रोपाइँ = राम्रो रोग प्रतिरोधात्मक क्षमता,
छिट्टै फल, छिट्टै आम्दानी 💰

PK बहुउद्देश्य कृषि फार्म ले आधुनिक प्रविधि र temperature control system प्रयोग गरेर टमाटरको बर्ना सफलतापूर्वक उत्पादन गरिसकेको छ। 🌱

📢 पहिले आउनेलाई पहिले वितरण
सीमित संख्यामा मात्र उपलब्ध!

कोकोपिटमा हुर्काइएको प्रति बिरुवा रु. ४ को दरले ।
📞9767991231 आजै सम्पर्क गर्नुहोस्, बुक गर्नुहोस्।

उत्पादन स्थान: कागेश्वरी मनोहरा, काठमाडौं
PK बहुउद्देश्य कृषि फार्म

17/10/2025

PK Agriculture को पिठो हाम्रो खेत नजिकै रहेको परम्परागत पनिघट्टामा पिसिन्छ, जसले शुद्धता, पोषण र प्राकृतिक स्वादलाई जोगाउँछ।

A Pani Ghatta is a traditional water-powered mill that grinds grains using the natural flow of a river or stream. The flowing water turns a wooden or metal turbine, which rotates the millstones to crush the grains slowly and evenly.

Because it runs on natural energy and works at a low temperature, this process helps retain the grains’ natural oils, fiber, and nutrients, resulting in flour that’s more aromatic, wholesome, and chemical-free than that made by modern high-speed machines.

21/09/2025

This Dashain & Tihar, grab PK Organic Virgin Coconut Oil at direct factory price!

💛 Freshly made in Kathmandu, the purest coconut oil in Nepal.

👶 Perfect for baby massage :
Enriched with Lauric Acid, Capric & Caprylic Acid, Vitamin E, and Polyphenols, it’s perfect for baby massage; keeping skin soft, rash-free, and calm, while naturally protecting against irritation.

🌸 The same powerful compounds nourish mothers too. Vitamin E & antioxidants for glowing skin, MCTs for quick energy, and pure care for strong, shiny hair. Plus, its chemical-free, cold-pressed purity makes it a healthy choice for cooking and the whole family.

Using PK Organic virgin coconut oil on skin helps lock in moisture, soothe irritation, and protect with Vitamin E and Lauric Acid’s natural antibacterial power. On hair, it nourishes the scalp, reduces dandruff, and strengthens strands for healthy, shiny growth. Its natural purity makes it safe for babies and beneficial for the whole family.

DM us your phone + location to order OR call us at 📞 9767991231.
500ml MRP = Rs.1200.
Dashain offer = Rs.1120
Delivery all over Nepal @ Rs.80
Limited festival offer – don’t miss out!

22/07/2025

श्रावणको पहिलो दिनदेखि नै शुद्धता र भक्ति सँगै जाओस्।
🙏 पूजा होस् या प्रसाद – शुद्ध घिउले मात्र पूर्णता मिल्छ।
💛 PK Organic गाईको घिउ – परम्परागत तरिकाले तयार गरिएको, कुनै मिसावट बिना।
Limited stock! घरमै डेलिभरी सुविधा।

मूल्य र डेलिभरी:
💰 १ किलो = रु. 1300
💰 ५०० ग्राम = रु. 700
🚚 डेलिभरी: नेपालभर रु. 50 मात्र
अर्डर गर्नको लागि आफ्नो 'ठेगाना' र 'फोन नम्बर' हामीलाई DM गर्नुहोस्।
📞 9767991231

शुद्ध घिउ, शुद्ध जीवन – PK Organic गाईको घिउ,
शरीरलाई पनि चाहिन्छ शुद्ध घिउको साथ!
✅ पाचन सुधार
✅ हड्डी बलियो बनाउने
✅ छाला र मस्तिष्कका लागि पोषक
✅ बच्चा, आमाबुबा, सबैका लागि उपयुक्त

Farm बाट तपाईंको भान्सासम्म — शुद्ध घिउ, स्वस्थ परिवार।

#शुद्धघिउ #नेपालीउत्पादन
#श्रावणSpecial

02/07/2025

हाम्रो गाईहरूको दूधबाट, सानो ब्याचमा हातैले तयार पारिएको शुद्ध घिउ। ६ वर्षको कृषि अनुभवका साथ, हामी रसायन र मिसावटरहित उत्पादनको ग्यारेन्टी दिन्छौं।

हाम्रो घिउले अविश्वसनीय फाइदाहरू प्रदान गर्दछ:
- बुढाबुढीका लागि ऊर्जा 🧘
- बच्चाहरूका लागि सजिलो पाचन 👶
- र परिकारमा मिसिने यस्तो अविस्मरणीय बास्ना 👃— जसले हरेक परिकारको स्वाद बढाउँछ।

हेरचाहका साथ र कुनै सम्झौता बिना हातले बनाइएको, केवल शुद्ध, पौष्टिक स्वाद।

मूल्य र डेलिभरी:
💰 १ किलो = रु. 1300
💰 ५०० ग्राम = रु. 700
🚚 डेलिभरी: नेपालभर रु. 50 मात्र

Farm बाट तपाईंको भान्सासम्म — शुद्ध घिउ, स्वस्थ परिवार।

अर्डर गर्नको लागि आफ्नो 'ठेगाना' र 'फोन नम्बर' हामीलाई DM गर्नुहोस्।
📞 9767991231

#शुद्धघिउ #नेपालीउत्पादन

28/06/2025

घरमै बनाएको जस्तो शुद्ध घिउ — अब सिधा गाउँबाट तपाईंको भान्सासम्म।
PK Agriculture को Grass-Fed गाईको दूधबाट बनाइएको यो घिउ, मिसावटरहित, स्वादिलो र स्वास्थ्यवर्धक छ।
बच्चादेखि वृद्धसम्म सबैको लागि उपयुक्त।

मूल्य र डेलिभरी:
💰 १ किलो = रु. 1300
💰 ५०० ग्राम = रु. 700
🚚 डेलिभरी: नेपालभर रु. 50 मात्र

हेरचाहका साथ र कुनै सम्झौता बिना हातले बनाइएको, केवल शुद्ध, पौष्टिक स्वाद।
Farm बाट तपाईंको भान्सासम्म — शुद्ध घिउ, स्वस्थ परिवार।

अर्डर गर्नको लागि आफ्नो 'ठेगाना' र 'फोन नम्बर' हामीलाई DM गर्नुहोस्।
📞 9767991231

🔔 अहिले अर्डर गर्नुहोस् |

#शुद्धघिउ #नेपालीखानपान #गाउँकोस्वाद #घाँसखुवाइएकोगाई

16/06/2025

दिनभरको दौडधुपपछि, खाना यस्तो हुनु पर्छ जुन साँचिकै पोषिलो हो — ताजा, स्वच्छ, र घरजस्तो।

✨ अब घरमै पाइन्छ:
✅ आफ्नै खेतमा उत्पादन गरिएका ताजा तरकारी
✅ परम्परागत घट्टामा पिसिएको पोषणयुक्त पिठो
✅ न्यून प्रशोधन, उच्च स्वाद र सफा एनर्जी

🌾 बच्चाको विकासदेखि आमाबुबाको स्वास्थ्यसम्म, हाम्रो बक्सले पूरा गर्छ सम्पूर्ण परिवारको ख्याल।
📦 Starter, Classic वा Premium बक्स — तपाईंको आवश्यकतानुसार, सीधा तपाईंको ढोकासम्म!

आजै अर्डर गर्नुहोस् र स्वस्थ जीवनको सुरुवात गर्नुहोस् 🍽️
📩 मेसेज गरेर अर्डर गर्नुस्

#स्वस्थपरिवार

15/06/2025

हरेक हप्ता —
PK Agriculture Farm को ताजा तरकारी अब सिधा तपाईंको घरमा।
💚 बिना विषादी, 💼 बिना झन्झट, 📦 मासिक वा साप्ताहिक प्याकेजमा।
🥦 स्थानीय, ताजा, भरपर्दो।

ताजापन र परम्परागत स्वाद लिएर हामी आइपुगेका छौँ —
🥬 खेतको ताजा तरकारी
🥚 लोकल कुखुराका अण्डा
🧈 शुद्ध गाईको घिउ
🍯 पहाडी मह
🥣 पानी घट्टको पिठो, अनि घरेलु दही-पनिर

हामी किसान हौं — हरेक शनिबार र आइतबार, हामी तपाईंको थालमा गाउँको स्वाद ल्याउँछौं।

👉 रु. १००/- पेश्कीमा अर्डर सुरक्षित गर्नुहोस्
स्वास्थ्य र स्वाद दुवैको ग्यारेन्टी!

🔔 अहिले अर्डर गर्नुहोस् –
📩 DM गर्नुहोस् वा 📞 कल गर्नुहोस् 9767991231

#गाउँकोस्वाद

23/05/2025

के तपाईंको तरकारी साँच्चिकै सुरक्षित छ त?
हाम्रो फार्मबाट सिधै ताजा तरकारी, local कखुराको अन्डा, गाईको घ्यू, दही, मह, र पानी घट्टमा पिसिएको पिठो — गोदाम वा बजारबाट होइन।

कुनै विषादी होइन, कुनै पोलिशिङ होइन, कुनै बिचौलिया होइन

✅ तपाईंले महसुस गर्न सक्ने ताजापन

🛒 प्रत्येक शनिबार र आइतबार काठमाण्डौ उपत्यकामा डेलिभरी
💬 अर्डर गर्न DM गर्नुहोस् – रु.१०० अग्रिम, बाँकी COD

"From Farm by Farmer"– स्थानीयलाई समर्थन, स्वास्थ्यप्रद जीवनशैली

Farm-picked veggies, free-range eggs, cow ghee, curd, honey, and pani ghatta flours — all directly from our farm, not a warehouse.

No pesticides, no polishing, no middlemen.
👉 Freshness you can feel.
👉 Taste that takes you back to your roots.
🛒 Delivery every Saturday & Sunday (Kathmandu Valley)
💬 DM to book – Rs.100 advance, rest COD.

"From Farm by Farmer" – supporting local, eating better.


#अर्गानिकनेपाल #ताजा_तरकारी #स्वस्थनेपाल #स्थानीयलाई_समर्थन #स्लोफुडनेपाल #पानीघट्टपिठो

08/05/2025

At PK Organic, we're dedicated to bringing you nature's finest, and our coconut oil is no exception. Cold pressing ensures that all the vital nutrients and natural goodness are retained, making it perfect for delicate baby massages and your own skincare routine.

For Baby Massage:

Gentle and nourishing for sensitive skin.
Helps to moisturize and protect against dryness.
A soothing way to bond with your baby.

For Your Skin:

Deeply hydrates and softens skin.
Rich in antioxidants that can help protect against environmental stressors.
Can be used as a natural makeup remover.

Our commitment to purity means you're getting nothing but 100% cold-pressed coconut oil – absolutely no chemicals, additives, or artificial fragrances. We believe in the power of nature, sourced with care.

Experience the PK Organic difference. Your skin and your baby! will thank you. 💚

Address

Thali
Kathmandu

Website

https://www.daraz.com.np/shop/sustainable-sunflower

Alerts

Be the first to know and let us send you an email when PK Agriculture posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share