04/07/2023
थाहा छ??
वन कार्यालयहरुमा वृक्षारोपणको लागि विरुवा निशुल्क पाईन्छ ?
नेपालभर मनसुन सुरु भएको छ, रुख बिरुवा लगाउने उत्तम समय पनि यहि नै हो | तपाईलाई आफ्नो स्कूल, घर, बारी, पार्क वा सार्वाजनिक क्षेत्रमा वृक्षारोपण गर्न चाहना भए हजुरको घर वा कार्यालय नजिकको डिभिजन वन कार्यालय वा सव-डिभिजन वन कार्यालयमा संपर्क राख्नु होला, वन कार्यालयको नर्सरीमा उत्पादन भएका वा कार्यक्रम मार्फत उपलब्ध गराउन सक्ने विरुवाहरु निशुल्क रुप मै उपलब्ध हुने छन |
फोटोः दिपराज भुषाल