Aangan mart solution center

Aangan mart solution center Convenience store

05/06/2023

आगन मार्टले दाङको तुल्सिपुरमा नया मार्ट सेटअपको काम सुरु गर्दै।

04/06/2023

मार्ट सेटअपको लागि हामिलाइ सम्झनु होस तपाईंको सेवा गर्नु नै हाम्रो सन्तुष्टि हो... हामीले दिने सेवा नै फरक छ.. सबैले गर्ने सेटअप भन्दा आगन मार्टले गर्ने सेटपको सैलि नै फरक छ।।।

के तपाई डिपार्टमेन्टल स्टोर, ग्रोसरी स्टोर, किराना पसल, साथै कुनै पनि पसल खोल्न चाहानु हुन्छ। पसल त खोल्ने तर अनुभव छैन ...
04/06/2023

के तपाई डिपार्टमेन्टल स्टोर, ग्रोसरी स्टोर, किराना पसल, साथै कुनै पनि पसल खोल्न चाहानु हुन्छ। पसल त खोल्ने तर अनुभव छैन सामान ल्याउने कहाँबाट सामानको मुल्य सस्तो, महङ्गो थाहा नहुन सक्छ, हो सबै कुराको ब्यावस्थापन हामी गरि दिन्छौ। र्याक,सिसि क्यामेरा देखि मार्टलाइ चाहिने सम्पुर्ण सामान सस्तो मुल्यमा हामी उपलब्ध गराउछौ।। तपाईको मेहनतको लगानीलाई सुरक्षित गर्ने उपाय हामी सिकाउने छौ र भविस्यमा तपाई एउटा राम्रो उधमी बन्न सक्नु हुनेछ। तपाईले आगन मार्टको सुबिधा लिनु भयो भने ब्यापारमा घाटा होला कि नाफा होला भनेर टेन्सन लिनु पर्दैन। तपाईले ब्यापारमा देखेको सपना पूरा गर्ने सुत्र हामी सिकाउने छौ। बिगत 10 बर्ष देखि निरन्तर यहि क्षेत्रमा सेवा गर्दै आइ रहेका छौ। ( नोट : तपाईलाई मार्टको ट्रस्ट निर्माण गर्नु परेमा सर्बसुलभ मुल्यमा अनुभबी इन्जिनियर द्वारा निर्माण पनि गरिन्छ। हामिले निर्माण गर्ने ट्रस्ट कस्तो हुन्छ हाम्रो पेज भित्र भिजिट गरि हेर्नू होला। ) हाम्रा सुबिधाहरु:
१.मार्ट सेटअप तथा पसलको 3D डिजाइन सम्बन्धि कार्यहरु
२. पसल दर्ता सम्बन्धि सम्पूर्ण कार्यहरु
३. सस्तो र गुणस्तरीय र्याक उपलब्ध गराउने
४. कर्मचारीलाई मार्ट सम्बन्धि प्रशिक्षण गराउने
५. छिटो बिक्रि हुने सामान र ढिला बिक्रि हुने सामानलाई विश्लेषण गरेर खरिद गर्ने कार्य
६. व्यवसायलाई नाफा मुलक बनाउन सप्लायर्सहरुलाई भेला गरेर स्किम र मुनाफा सम्बन्धि छलफल गर्ने
७. कम्पुटरको Software मा सामानको सम्पूर्ण विवरण Entry गर्ने
८.सम्पूर्ण सामानलाई बार कोड प्रबिधि अथवा ट्याग प्रबिधि द्वारा बिक्रि गर्ने मूल्य निर्धारण गर्ने
९. र्याकको शोभा अनुसार सामानहरुलाई र्याकमा सजावट गर्ने
१०.ट्याक्स र भ्याट सम्बन्धि सम्पूर्ण कार्य मिलाई दिने र पहिलो महिनाको ट्याक्स र भ्याटको कार्य फ्री मा गरिदिने।
११. मार्टका लागि चाहिने सम्पूर्ण सामानहरु आँगन मार्टले उपलब्ध गराउने छ।अब आगन मार्टले तपाईंको मार्टलाई डिजाइन गरेर यस्तो बनाइदिन्छ।
Corporate Office:
Aangan Mart Solution Center
Koteshwor, Kathmandu Nepal
Phone No: 9826525985
Email: [email protected]

आगन मार्टले जनकपुर धाममा सफलता पुर्वक ९९ पसलको उद्घाटन गरेको छ। तपाईलाइ चाहिने हरेक सामान जेम्स ९९ पसलबाट खरिद गर्न सक्न...
03/06/2023

आगन मार्टले जनकपुर धाममा सफलता पुर्वक ९९ पसलको उद्घाटन गरेको छ। तपाईलाइ चाहिने हरेक सामान जेम्स ९९ पसलबाट खरिद गर्न सक्नु हुनेछ, राम्रो र सस्तो सामानको लागि जनकपुरको भ्रमपुरा चोकको एकमात्र पसल नै जेम्स ९९ पसल हो।।।

Address

Kathmandu
44600

Telephone

+9779826525985

Website

Alerts

Be the first to know and let us send you an email when Aangan mart solution center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aangan mart solution center:

Share

Category