DHAMI DS

DHAMI DS सफलता सजिलै मिल्ने भए हारकाे पिडा कस्ले बुझथ्याे र.!😭AGS🌾🌾🥀

16/02/2026

जीवन जिउँदै जादा यती बुझे आफ्नो लागि दरिलो खम्बा आफै बन्नु आफ्नो लागि ताली आफै बजाउनु।😘😥

16/03/2025

रात किन हुन्छ हजुर दिन किन हुन्छ थाहा छैन जिन्दगी कठिन किन हुन्छ।😥❤️
गन्तव्य बिहिन यात्रि 😥😪
# #😰❤️

01/11/2024

घर किन्न नसके पनी,🥺
आमाबुबाको रहर पूरा गरिदिने ठूलो इच्छा छ..!😥🙏
Miss you momdad🌍️❤️💝

10/09/2024

बिस्तारै मन बुझाउने बानी हुन्छ आमा।🌍️😭

19/08/2024

With Shantosh Dhami – I just got recognized as one of their top fans!

12/08/2024

जिवन त साधारण नै छ
कठिन त सपना र जिम्मेवारी छन् ।😭💗🥀
Life's event🧘‍♂️❤️

12/08/2024

छिट्टै सफल बनाईदेउ है भगवान् । यति धेरै असफलताले त आफ्नाले पनि चिन्न छाडिसक्य।✍️😭😭😭
god bless you soon 😭🙏❤️✍️

मुक्तक 🌺🥀मेरो जित होस या हार  मेरि आमाको हो यो रायअनि यो बिचार मेरि आमाको हो म त केवल देखाउने  माध्यम मात्रै हु ,यो सब श...
04/08/2024

मुक्तक 🌺🥀
मेरो जित होस या हार मेरि आमाको हो
यो रायअनि यो बिचार मेरि आमाको हो
म त केवल देखाउने माध्यम मात्रै हु ,
यो सब शृङ्गारपट्टार त मेरि आमाको हो.। 🌺🌍️🙏...
Miss you mom❤️🌍️🙏

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when DHAMI DS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DHAMI DS:

Share

Category