Krishna Raut

Krishna Raut यो संसार मा सादा जीवन उच्च विचार राखेर बाँच्नु नै महान हो सम्पूर्ण मा नमन �

13/03/2024

माहिले बिहे गर्नी बेला मा सुन को भाउ १०००० मा आउछ कि के हो १० हजार मा आयो भनी ता मेरो हुनि वला कान्छी लाई ५० तोला दिनु मान थियो 🤣🤣🤣🤣

12/03/2024

कुनै दिन सबै ठिक हुने आशमा छु, हिम्मत हारेको छैन एकदिन सबैको हिसाब गर्नेछु । बिचर गरा केटा केटी हो 🤣🤣?

11/03/2024

सूचना सूचना मैले भर्खरै युट्युब च्यानल खोलेको छु कसैले रुम मिलाई दिनु हामी २ जना लाई हामी सगै बसेरा कुरा गर्नु छ भनु भयो भनी मलाई भानु होला है ता vairal.story.🤣🤣🤣🤣

10/03/2024

जे होस मैले बिहे गर्नी बेला समान् सुन को रेट 200000 जति हुनि रैछ बिचर गर है कान्छी हो अहिले नै🤣 🤣🤣🤣

09/03/2024

तिमि टेन्सन न गर कन्छी म पैसा कमौदै छु गाजा को पसल खोलेरा बेपर गर्दै छु 🤣🤣🤣🤣

08/03/2024

धेरै राम्रो छु भने रा नाटक ना गर्दा हुन्छ कान्छी १ दिन तिमि पनि चाउरी पर्छै समय आउनु पर्छ 🤣🤣

08/03/2024

शिवजिको बर्त बस्नु भन्दा मेरो लगि व्रत बस्नु भयो भनी राम्रो होला कि कान्छी हरु 🤣🤣🤣

07/03/2024

हेरा केटी हो म सगा बिहे गर्नी केटी ले चै सुन को कुरा न गरे पनि हुन्छ है125000 तोला सुन ! छ आज भोलि मा सगा आउनी केटी ले मलाई सुन पर्दै भानु पर्छ अनि मात्र मा बिहे गर्छु 🤣🤣🤣🤣🤔

07/03/2024

आब केहि दिन को लगि फेस्बुक बन्दा गर्नु परो सबै जना को बिहे को फोटो मात्र आउछ फेस्बुक मा आफू लाई चै यहाँ कसैले पनि मर्दा हेर्दै ना डहा पो हुदो रैछ हो आरू ले बिहे गर्दा 🤣🤣

05/03/2024

Timro yo phone number ma imo ra whatsApp xa ki nai maya.. yo Facebook Messenger ko ta kehi var nai chhaina

05/03/2024

हिजो सरकार ढल्यो,
आज फेसबुक आब भोलि के हुनि हो कहिले राति जला रा मर्निङ मा थाहा होला 🤣🤣

Address

Bauddha
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Krishna Raut posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category