03/08/2025
कागेल स्थाई घर भई हाल नेले बजारमा अस्थायी बसोबास गर्ने गुरु अनिस भट्टराईको बुबा,आमा केशब भट्टराई र प्रमिला भट्टराई दुबैजना शिक्षण अस्पताल महाराजगन्जमा राखी उपचार गरिरहेकोमा बुवा केशब भट्टराइको स्वास्थ्य सुधार भई रहेको र आमा प्रमिला भट्टराई ICU मा राखी उपचार भईरहेकोले बिरामीको स्वास्थ्य लाभको कामना गर्दै वहाको छोरा अनिस भट्टराईलाई नेले रुकुरा तारा पुन्ज युथ क्लब सस्था बाट रू ८३८०/- आठ हजार तीन सय असी मात्र सहयोग स्वरूप प्रदान गरियो धन्यबाद ।