16/07/2025
यो बरह्म्पुरी गाउँ पालिका वडा न ५ पररिया को वडा कार्यलय हो जस्मा न त कर्मचारी बस्छ न त वडा अध्यक्ष कार्यलय सहयोगीको छोरा ले कार्यलय 10 बजे खोल्ने र 11/12 बजे बन्द गर्ने गर्छ न त सेवा ग्राही ले सेवा पाको छ न त के ही
चुनावमा नोट र मासु भातमा न बिक्नु होला नत्र यस्तै खाली office र सहयोगी का छोरा ले office खोल्छ
यो post share गरिदिनु ता कि संबंधित निकायको ध्यानाकर्षण होस यो office परती