17/04/2026
आमा,
हामी सबैको जीवनमा तपाईंको माया र साथ सबैभन्दा अमूल्य छ। तपाईंले सधैं घर सम्हाल्नुभयो, हामीलाई माया र मार्गदर्शन दिनुभयो। अब घर सम्हाल्ने काममा हामी तपाईंलाई सघाउन चाहन्छौं।
सफा तरकारी, डेरी र ताजा फलफूल अब घरमै सजिलै उपलब्ध छ।
आजै अर्डर गर्नुहोस् र आफ्नो परिवारलाई स्वस्थ र खुसी राख्नुहोस्।
मातृ दिवसको हार्दिक शुभकामना! 🌸
.safatarkari.com