Khadak budha-खड्क बुढा

Khadak budha-खड्क बुढा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Khadak budha-खड्क बुढा, Grocers, Kathmandu.

10/05/2024

#सौर्यमण्डल_सम्बन्धि_ #जानकारी 🙏❣️

१. सबैभन्दा ठूलो ग्रह – बृहस्पति(Jupiter)
२. सबैभन्दा सानो ग्रह – बुध (Mercury)
३. पृथ्वीको उपग्रह – चन्द्रमा (Moon)
४. सूर्यबाट नजिकको ग्रह – बुध (Mercury)
५. सूर्यबाट टाढाको ग्रह –वरूण(Neptune)
६. पृथ्वीबाट नजिकको ग्रह – शुक्र(Venus)
७. सबैभन्दा चम्किलो ग्रह – शुक्र(Venus)
८. सबैभन्दा चम्किलो तारा -साइरस (Dog Star)
९. सबैभन्दा धेरै उपग्रह भएको ग्रह -बृहस्पति(Jupiter)
१०. सबैभन्दा चिसो ग्रह – वरूण (Neptune)
११. सबैभन्दा भारी ग्रह – बृहस्पति(Jupite r)
१२. राती रातो देखिने ग्रह- मंगल (Mars)
१३. सुर्यमण्डलको सबैभन्दा ठुलो उपग्रह –गैनीमेड (Gannym ede)
१४. सुर्यमण्डलको सबैभन्दा सानो उपग्रह–डीमोस (Deimos)
१५. नीलो ग्रह – पृथ्वी(Earth)
१६. बिहानको तारा – शुक्र (Venus)
१७. साँझको तारा – शुक्र (Venus)
१८. पृथ्वीको बहिनी – शुक्र(Venus)
१९. सौन्दर्यको देवता – शुक्र (Venus)
२०. हरियो ग्रह – वरूण (Neptune)
२१. विशाल रातो धब्बाको ग्रह – बृहस्पति (Jupiter)
२२.चुम्बकीय क्षेत्र नभएको ग्रह - शुक्र
२३.असफल ग्रहको उपननामले चिनिने ग्रह - बरुण
२७. Sister and twin planet of earth – शुक्र ग्रह
२८. Goddess of love and beauty – शुक्र ग्रह
२९. Planet of Misery – शुक्र ग्रह
३०.बायुमण्डल नभएको ग्रह – बुध ग्रह
३१. सजिव ग्रह – पृथ्वी ग्रह
३२. मेटर स्टार – पृथ्वी ग्रह
३३. World, Mother Earth – पृथ्वी ग्रह
३४. Water Planet – पृथ्वी ग्रह
३५. सौर्यमण्डल को ठुलो ग्रह – बृहस्पति ग्रह
३६. ग्रहहरुको राजा – बृहस्पति ग्रह
३७. सबैभन्दा बेगले घुम्ने ग्रह – बृहस्पति ग्रह
३८. पँहेलो ग्रह – शनि ग्रह
३९. घेरायुक्त ग्रह – शनि ग्रह
४०. पानिमा उत्रने ग्रह – शनि ग्रह
४१. पश्चिमबाट सुर्य उदाउने ग्रह– अरुण ग्रह
४२. असफल तारा – अरुण ग्रह
४३.भरियर्स प्लानेट – बरुण ग्रह
Sanjeev Yadav - संजीव यादव

30/03/2024

#केही_अन्तरास्ट्रिय_दिवसहरु_याद_गर्ने_तरिका_र_टिप्स

september मा पर्ने दिवस..
♣ ♣ ♣ ♣ ♣ ♣ ♣ ♣ ♣ ♣ ♣
➡सूत्र:-८ जना साक्षर नेताले १५ गते प्रजातान्त्र पार्टीको सभामा ओजन तहको १६ पटक संरक्षण गरि २१ दिन सन्म सान्त भएकाले २७ जना पर्यटक आउदा २९ पटक मुटु दिन्छु भनेका थिए !!
🔊सेप्टेम्बर ८ मा = विश्व साक्षरता दिवस
🔊सेप्टेम्बर १५ = विश्व प्रजातान्त्र दिवस
🔊सेप्टेम्बर १६ = विश्व ओजन तह संरक्षण दिवस
🔊सेप्टेम्बर २१ = विश्व शान्ति दिवस
🔊सेप्टेम्बर २७ = पविश्व र्यटन दिवस
🔊सेप्टेम्बर २९ = विश्व मुटु दिवस
अक्टुबर महिनामा पर्ने दिवस
♣ ♣ ♣ ♣ ♣ ♣ ♣ ♣ ♣ ♣
➡सूत्र:-१ बृद्धले २ पटक अहिसा भएको भन्दै ९ गते हुलाक बाट चिट्ठी पठाएकोले १५ वटा हात धुने साबुन किनेर दिदा १७ जना गरिबहरु खुशी भएको समचार २४ गते UNO ले प्रसारण गरेको थियोे !!
➡ अक्टोबर १ = अन्तर्राष्ट्रिय बृद्द दिवस
➡ अक्टोबर २ = अन्तर्राष्ट्रिय अहिसा दिवस
➡ अक्टोबर ९ = अन्तर्राष्ट्रिय हुलाक दिवस
➡ अक्टोबर १५ = अन्तर्राष्ट्रिय हात धुने दिवस
➡ अक्टोबर १७ = अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस
➡ अक्टोबर २४ = अन्तर्राष्ट्रिय UNO दिवस
नोभेम्बर महिनामा पर्ने दिवस
♣ ♣ ♣ ♣ ♣ ♣ ♣ ♣ ♣ ♣ ♣ ♣
➡सूत्र:- ४९१६ ,१७ र २० रुपैया युनेस्कोले स्वतन्त्र सहिष्णुता विद्यार्थीलाई बालदिवसको दिन प्रदान गरियो !!
⏩ नोभेम्बर ४ = युनेस्को दिवस
⏩ नोभेम्बर ९ = स्वतन्त्रता दिवस
⏩ नोभेम्बर १६ = सहिष्णुता दिवस
⏩ नोभेम्बर १७ = विद्यार्थी दिवस
⏩ नोभेम्बर २० = बालदिवस
डिसेम्बर महिनामा पर्ने दिवस
♣ ♣ ♣ ♣ ♣ ♣ ♣ ♣ ♣ ♣ ♣
➡सूत्र:-१३७९ जना एड्स लागेका अपाङ्ग नागरिक उडेको आरोपमा भ्रस्टाचार विरुद्ध १० जना मानव अधिकारबादिले पर्वतमा ११ गते दियको मुद्दामा १८ जना आप्रवासी लाई बोलाएका थिए !!
👉 डिसेम्बर १ = एड्स दिवस
👉 डिसेम्बर ३ = अपाङ्ग दिवस
👉 डिसेम्बर ७ = नागरिक उड्डयन दिवस
👉 डिसेम्बर ९ = भ्रष्टाचार विरुद्धको दिवस
👉 डिसेम्बर १० = मानव अधिकार दिवस
👉 डिसेम्बर ११ = पर्वत दिवस
👉 डिसेम्बर १८ = आप्रवासी दिवस

29/03/2024

भर्ना अभियान २०८१ को नारा
"सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता"
शिक्षा

28/03/2024

|| नेपालमा तामा पाईने ठाउँ ||
सुत्र : गोकुल बा को बुद्धि 😍
गो : गोरखा
कुल : कुलेखानी
बा : बाह्रबिसे
बुद्धि : बुद्धखोला

✔️Trick सहित नेपालको,विश्वको भुगोल र इतिहास 🔰निरन्तर लोकसेवा सामग्रीको लागि पेज लाइक गरि जोदिनु हस 😊
16/12/2023

✔️Trick सहित नेपालको,विश्वको भुगोल र इतिहास
🔰निरन्तर लोकसेवा सामग्रीको लागि पेज लाइक गरि जोदिनु हस 😊

संविधानका धारा कण्ठ गर्न गाह्रो भयो ? यो टेक्निकबाट याद गर्नुस्  ३२ सेकेण्डमा ।Bibek Khanal
15/12/2023

संविधानका धारा कण्ठ गर्न गाह्रो भयो ? यो टेक्निकबाट याद गर्नुस् ३२ सेकेण्डमा ।
Bibek Khanal

13/12/2023
सामान्य ज्ञान सम्बन्धि अद्यावधिक प्रश्रनाेत्तर〽️💗🙏
07/12/2023

सामान्य ज्ञान सम्बन्धि अद्यावधिक प्रश्रनाेत्तर〽️💗🙏

लोकसेवा आयोग परीक्षा मा धेरै सोध्ने महत्वपूर्ण प्रश्नहरूको सूत्र सहितको संगालो 😍😍
04/12/2023

लोकसेवा आयोग परीक्षा मा धेरै सोध्ने महत्वपूर्ण प्रश्नहरूको सूत्र सहितको संगालो 😍😍

तत्काल भर्नुपर्ने भुकुम्प पिडित हरुले ।।।
04/12/2023

तत्काल भर्नुपर्ने भुकुम्प पिडित हरुले ।।।

'कानून पढ्यो भने त बिहे नै गर्न मन लाग्दैन हौ कान्छा' भन्नुहुन्छ ठूल्दाइ । खासमा के रैछ त विवाहसम्बन्धी कानूनी व्यवस्था ...
02/12/2023

'कानून पढ्यो भने त बिहे नै गर्न मन लाग्दैन हौ कान्छा' भन्नुहुन्छ ठूल्दाइ । खासमा के रैछ त विवाहसम्बन्धी कानूनी व्यवस्था ? पढौं न त भनेर नि ।

स्रोत: @रावत राजेन्द्र

02/12/2023

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Khadak budha-खड्क बुढा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category