22/03/2023
रोगले बिगारेका र कमजोर भएका सम्पूर्ण अंगहरु मर्मत गरी धेरै रोग निर्मूल गर्ने खुराक ( टनिक ) उच्च पहाडी क्षेत्रमा पाइने जडिबुटी हो ।
===================
🌿 शक्तिगुम्वा तथा सुनागुम्वा 🌿
===================
पहरा र रुखबाट टिपेको ताजा फल र चुर्ण (पाउडर) उपलब्ध छ ।
💥शक्तिगुम्वा तथा सुनागुम्वा💥
उच्च पहाडी क्षेत्रमा विशेष ठाउँमा मात्र पाइने रुख र भीर पहरामा फल्ने, सुनाखरी प्रजातिको , शक्तिगुम्वा तथा सुनागुम्वा विर्यवर्धक, शक्तिवर्धक खुराक (टनिक) हो।
रोगले बिग्रेको र कमजोर अंगहरुलाई मर्मत गरी मजबुत बनाउने काम
विर्यले नै गर्ने हो । त्यसैले सबै अंगलाई रोगमुक्त र मजबुत बनाउन विर्य बढाउने खुराक खानुपर्दछ । शक्तिगुम्बाले छिटो विर्य बढाउन धेरै मद्दत गर्दछ । विर्य बढाउने सवै खाना खुराकहरुले यौन अंगलाई मात्र बलियो बनाउदछ भन्ने भ्रम गलत हो । यसले यौन इच्छा उत्तेजना होइन , यौन शक्ति र क्षमता बढाउने हो। सम्पूर्ण अंग बलवान फुर्तिलो र तेजिलो बढाउने हो ।
⭐शक्तिगुम्वा तथा सुनागुम्वाको मुख्य लाभ :⭐
प्रजनन् अंगका सबै रोगहरु, यौन दुर्वलता, सिघ्र स्खलन, महिनावारीमा दुख्ने, गर्भाशयको रोग, एड्स, क्यान्सर, मुटु, नसा तथा हडीको कमजोरी, थाक्ने गल्ने, लो प्रेसर, गर्मी, शरीर पोल्ने, कब्जियत, पायल्स आदि
रोगमा अत्यन्तै राम्रो भएको छ।
🤗शक्तिगुम्वा तथा सुनागुम्वाले यस्तो पनि भयो !🤗
कपाल उम्रने, कालो हुने, अनुहार चम्किलो र छाला सफा हुने, शरीर लचिलो र फुर्तिलो हुने, यौन सन्तुष्टी र क्षमतामा वृद्धि हुने जस्ता लाभ पनि मिलेको छ ।
👌मात्राः कान्छी औंलाको टुप्पो जतिको १ - २ टुक्रा पिसेर वा चपाएर मिश्री वा महसँग विहान केही खाना खाएपछी खाने । चुर्ण छ भने आधा देखि १ चिया चम्चा एक कप तातो पानीसँग मह वा मिश्री मिलाई पिउने । ४ - ६ घण्टा भिजाएर खानाले बढि लभ मिल्दछ ।
आफ्नो सवै समस्या र अवस्था अनुभविलाई सुनाएर मात्रा, तरिका, समय, अवधी निर्धारण गरेर मात्र खानुहोस् । नत्रभने कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा भनेजस्तो हुन्छ । सल्लाहाको लागि फोन सम्पर्क गर्न सक्नुहुनेछ । सेवन गरेको १ देखि ३ महिनामा पूर्ण लाभ देख्न सकिनेछ ।
रोग समस्या नभएका व्यक्तले पनि नियमित सेवन गरेर बलवान भई रोगबाट बच्न सकिन्छ ।
सम्पर्क :
🌿(आयुर्वेदिक
आरोग्य
सामाग्री केन्द्र )🌿
=============
🏡प्राकृतिक परिवार
प्रा. लि.🏡
=============
भृकुटिमण्डप, काठ्माण्डौं
☎️सम्पर्क नं. :
9851133199,
014220762
🏔️प्राकृतिक, आयुर्वेदिक, अर्गानिक , स्वास्थ्यवर्धक, असली , शुद्ध, ताजा, र सफा सम्पूर्ण सामाग्रीहरु उपलब्ध छ ।
🌾