Routine Of Rsp Nepal

Routine Of Rsp Nepal ☑️♥️मेरो देश मेरो गौरव🇳🇵

29/04/2026

सरकारले ६ वटा मुख्य अध्यादेश सिफारिस गरेको छ :

1. संवैधानिक परिषद् सम्बन्धी अध्यादेशः संवैधानिक निकायमा नियुक्ति प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउने।बैठक तथा सिफारिस कार्यविधि सुधार गर्ने।

2. सहकारी ऐन संशोधन अध्यादेशः बचत तथा ऋण सहकारीलाई कडाइका साथ नियमन गर्ने, इजाजतपत्र अनिवार्य गर्ने र समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता गर्न ‘चक्रय राहत कोष’ स्थापना गर्ने।

3. विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेशः विश्वविद्यालय/प्रतिष्ठानमा भएका राजनीतिक नियुक्ति तथा मनोनयन पुनरावलोकन गर्ने र नयाँ पदमुक्ति व्यवस्थासँग मिलाउने।

4. केही नेपाल ऐन संशोधन अध्यादेशः २० वटा कानुन संशोधन गर्ने र
भूमि, नापी, मालपोत, शिक्षा, वन, स्वास्थ्य, निजामती, बिमा लगायत क्षेत्रमा कानुनी अवरोध हटाउने।

5. सार्वजनिक पदाधिकारी पदमुक्ति अध्यादेशः राजनीतिक रूपमा नियुक्त सार्वजनिक पदाधिकारीलाई पदमुक्त गर्ने विशेष व्यवस्था।

6. सार्वजनिक खरिद ऐन संशोधन अध्यादेशः सार्वजनिक निर्माण र खरिद प्रक्रिया छिटो, प्रभावकारी र समयसापेक्ष बनाउने।

सरकारको दाबी: यी अध्यादेशको लक्ष्य नियुक्तिमा पारदर्शिता, राजनीतीकरण अन्त्य, सेवा प्रवाह सुधार, निर्माण तीव्रता, र सहकारी पीडितलाई राहत दिनु हो।

B***n Shah फेसबुकमा ४० लाख (४ मिलियन) फलोअर्स पार गर्ने पहिलो नेपाली रा!जनीतिज्ञ बनेका छन्🙂🙌B***n
29/03/2026

B***n Shah फेसबुकमा ४० लाख (४ मिलियन) फलोअर्स पार गर्ने पहिलो नेपाली रा!जनीतिज्ञ बनेका छन्🙂🙌
B***n

सांसद यतिको चाहिँ हुनु पर्छ है 🤝🤝
17/03/2026

सांसद यतिको चाहिँ हुनु पर्छ है 🤝🤝

Just In: केहीदिन अघि पक्राउ पारेर छुटेका दुर्गा प्रसाईंलाई   फेरि चाल्नाखेलबाट प!क्राउ गरेको छ ।😯
06/02/2026

Just In: केहीदिन अघि पक्राउ पारेर छुटेका दुर्गा प्रसाईंलाई फेरि चाल्नाखेलबाट प!क्राउ गरेको छ ।😯

SadNews: नेता बालेनको घरमा चोरी भएको छ । बालेन र उनकी श्रीमती घरमा नभएको बेला घरमा पसेर चोरहरूले सिसीटिभी, बाथरुम र किचन...
31/01/2026

SadNews: नेता बालेनको घरमा चोरी भएको छ । बालेन र उनकी श्रीमती घरमा नभएको बेला घरमा पसेर चोरहरूले सिसीटिभी, बाथरुम र किचनका धारा समेत चोरेका थिए । यो बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 😢

31/01/2026

चुपचाप ......?🔔

भगवान श्री कैलाशनाथले सम्पूर्णको रक्षा गरून्।❤️🙏 #शभबिहानि❤️
30/01/2026

भगवान श्री कैलाशनाथले सम्पूर्णको रक्षा गरून्।❤️🙏
#शभबिहानि❤️

29/01/2026

श्राप दिने पनि तरिका हुन्छ्नी यार!
तेरो बुढी एमाले परोस रे!!🤩❤️

✍️रवि लामिछानेलाई मुद्दा  हालेर चर्चामा आएक युवराज सफल पक्राउ परेका छन् । उनलाई तथ्यहिन भिडियो बनाएको आरोप छ।😂♥️
27/01/2026

✍️रवि लामिछानेलाई मुद्दा हालेर चर्चामा आएक युवराज सफल पक्राउ परेका छन् । उनलाई तथ्यहिन भिडियो बनाएको आरोप छ।😂♥️

के तपाईंले बिर्सनुभयो र ? कि तपाईंले पनि एकदिन मर्नुपर्नेछ । के तपाईंले आफ्नो धनको मातमा त्यो अन्तिम दरिद्रताको बारेमा स...
02/05/2025

के तपाईंले बिर्सनुभयो र ? कि तपाईंले पनि एकदिन मर्नुपर्नेछ ।

के तपाईंले आफ्नो धनको मातमा त्यो अन्तिम दरिद्रताको बारेमा सम्झिन बिर्सनुभयो ? जहाँ तपाईंले मुठ्ठी श्वासको निम्ति तड्पिनुपर्ने छ । के तपाईंले आफ्नो यौवनको उन्मादमा त्यो शाश्वत बुढापाको बारेमा बिर्सनुभयो ? जहाँ तपाईं निसहाय / असहाय हुनुहुनेछ र कोहीको सहारा बिना जिन्दगी नै रुग्ण हुनेछ । के आफ्नो सुन्दरताको चस्माबाट त्यो कुरुपता नियाल्न बिर्सनुभयो ? जहाँ थुक, खकार र सिंगान पनि सम्झाल्न नसकेको बेला आफ्नै सन्तानले पनि छिछी र दुरदुर गर्नेछन् । के तपाईंले आफ्नो ताकतको नशामा त्यो क्षीण-हीन अवस्थाको चित्रण गर्न सक्नुभएन ? जहाँ तपाईंका पाउहरु आफ्नै शरीर उठाउन इन्कार गर्नेछन् । के तपाईंले आफ्नो औकात, हैसियतमा चुरचुर भएर अन्तिम यात्राको बारेमा बिर्सनुभएको हो ? जहाँ तपाईं बाँसको दुई भाटामाथि निस्प्राण हुनुहुनेछ । तपाईं आफूलाई सर्वेसर्वा मान्दैगर्दा अरुको अस्तित्व देख्न चुक्नुभएको हो ? जो तपाईंको अन्तिम यात्रामा काँध थाप्नेछन् । कतिसँग लड्नुहुन्छ तपाईं ? केको निम्ति लड्नुहुन्छ तपाईं ? के तपाईंको अस्तित्व अजर अमर छ र ?

फेरि तपाईंको सुन्दरता के हो ? तपाईंको औकात, हैसियत के हो ? तपाईंको ताकत के हो ? तपाईंको शरीर के हो ? तपाईंको जिन्दगी नै के हो ? कति दिनसम्म टिक्छ यो सबै ? कतिसँग जित्ने इच्छा राखेर अविराम द्वन्द गरिरहनुहुन्छ ? तपाईं मर्दा के लिनुहुन्छ ? के पाउनुहुन्छ ? कहाँ जानुहुन्छ मृत्युुपश्चात् ? भ्रमको मोहजालबाट बाहिर आउनुहोस् साथी ।

तपाईंसँग केवल जीवित हुँदासम्मको जीवन छ यसलाई बाँच्न सिक्नुहोस् । तपाईं नमर्दासम्म तपाईंको निम्ति तपाईंका सम्बन्धहरु छन् तिनीहरूसँग हातेमालो गर्न सिक्नुहोस् । बाँचुञ्जेल भेटिनेसँग दुई शब्द मीठोसँग पस्किन सिक्नुहोस् र दुई धर्सो मुस्कान सिंचिन सिक्नुहोस् । मर्दा तपाईंको साथमा जाने भनेको सन्तुष्टिको अन्तिम अनुभव हो, जीवनप्रतिको प्रसन्नताको स्वाद हो । बस् त्यसलाई जिउनुहोस् बाँकी अन्तिम श्वासपश्चात् न तपाईंको सम्पत्ति बाँकी रहनेछ न तपाईंका समस्याहरु ।

साथी ! म त एक दार्शनिक चेतको मान्छे हुँ यसर्थ सत्यको परिदर्शन गर्ने प्रयत्न गर्दछु । शायद मेरो दृष्टिकोण तपाईंको निम्ति बेस्वादको लाग्नेछ, त्यसका निम्ति क्षमाप्रार्थी छु ल ।🙏KKathmandu Nepal

12/01/2025

पर्खन र सहन मात्रै सक्न पर्छ
चोट सहने को मात्र होइन चोट दिने को पनि रुने दिन अवश्य आउँने छ। #मायालु💝🤗

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Rsp Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category