I support Bijay Yadav Nirbij

I support Bijay Yadav Nirbij 
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from I support Bijay Yadav Nirbij
, Grocers, Kathmandu.

 #सर्वसम्माननीय_साथीहरू_नयाँ_वर्ष_२०२६_को_हार्दिक  #शुभकामना २०२६ सालको नयाँ वर्षको अवसरमा तपाईंहरू सबैमा हार्दिक शुभकाम...
01/01/2026

#सर्वसम्माननीय_साथीहरू_नयाँ_वर्ष_२०२६_को_हार्दिक #शुभकामना
२०२६ सालको नयाँ वर्षको अवसरमा तपाईंहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु। नयाँ वर्षले हाम्रो समाज, राष्ट्र र जनताको भलोका लागि प्रेरणा, नयाँ ऊर्जा र सकारात्मक परिवर्तन ल्याओस्। यस वर्ष हामी मिलेर विकास, समृद्धि र समानताको मार्गमा अझ दृढताका साथ अघि बढौं।
यो नयाँ वर्षले तपाईंहरूको व्यक्तिगत जीवनमा खुशी, स्वास्थ्य र सफलता ल्याओस् भन्ने मेरो हार्दिक कामना छ। हामीले साझा लक्ष्य र दृढ इच्छाशक्तिसँग अघि बढ्दा मात्र हाम्रो देश सशक्त, समृद्ध र न्यायपूर्ण बन्ने छ।
#नयाँ_वर्ष_२०२६_को_शुभकामना!”
#विजय_यादव_निर्विज
#मेयर_प्रत्यासी
#फतुवा_विजयपुर_नगरपालिकाका_रौतहट

 #जन्मदिनको_हार्दिक_बधाई_तथा_शुभकामना  💐फतुवा विजयपुर नगरपालिकाका वडा नं २ बैरगनिया निवासी  जिल्ला प्रहरी कार्यालय पर्सा...
30/12/2025

#जन्मदिनको_हार्दिक_बधाई_तथा_शुभकामना 💐
फतुवा विजयपुर नगरपालिकाका वडा नं २ बैरगनिया निवासी जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत हवल्दार युवा प्रतिभा पुरुषोत्तम सिंह पटेलजीको आज जन्म दिनको अवसरमा वहालाई हार्दीक बधाई तथा उज्वल भविष्यको कामना सहित लाखौ लाख शुभकामना । सोचेको र आँटेको काम पूरा होस् ।
💐
#मेयर_प्रत्यासी
#विजय_यादव_निर्विज
#फतूवा_विजयपुर_नगरपालिकाक_रौतहट

 #जन्मदिनको_हार्दिक_बधाई_तथा_शुभकामना  💐कटहरिया नगरपालिका वडा नं ३ बिर्ति प्रष्टाेका निवासी युवा प्रतिभा रैप गायक विजेश ...
24/12/2025

#जन्मदिनको_हार्दिक_बधाई_तथा_शुभकामना 💐
कटहरिया नगरपालिका वडा नं ३ बिर्ति प्रष्टाेका निवासी युवा प्रतिभा रैप गायक विजेश यादव ‘बिटुएजीको आज जन्म दिनको अवसरमा वहालाई हार्दीक बधाई तथा उज्वल भविष्यको कामना सहित लाखौ लाख शुभकामना । सोचेको र आँटेको काम पूरा होस् ।
💐
#मेयर_प्रत्यासी
#विजय_यादव_निर्विज
#फतूवा_विजयपुर_नगरपालिकाक_रौतहट
Bijay Yadav Nirbij

 #हार्दिक_बधाई_तथा_शुभकामना 💐फतुवा विजयपुर नगरपालिकाका वडा नं १ बैरगनिया निवासी नेपाल देश राज भनिने रञ्जित साहजीको तेस्र...
18/12/2025

#हार्दिक_बधाई_तथा_शुभकामना 💐
फतुवा विजयपुर नगरपालिकाका वडा नं १ बैरगनिया निवासी नेपाल देश राज भनिने रञ्जित साहजीको तेस्रो सन्तानको रुपमा छोरा प्राप्तीको लागि हार्दिक बधाई तथा बच्चालाई सुस्वास्थ्य तथा दिर्घायुको सहित हार्दिक शुभकामना।💐💐
#विजय_यादव_निर्विज
#मेयर_प्रत्यासी
#फतूवा_विजयपुर_नगरपालिकाक_रौतहट
Bijay Yadav Nirbij

 #फतुवा_विजयपुरमा_शिक्षा_प्रणालीमाथि_गम्भीर_प्रश्न!रौतहटको फतुवा विजयपुर नगरपालिकाभित्र रहेको सामुदायिक विद्यालयमा कक्षा...
17/12/2025

#फतुवा_विजयपुरमा_शिक्षा_प्रणालीमाथि_गम्भीर_प्रश्न!

रौतहटको फतुवा विजयपुर नगरपालिकाभित्र रहेको सामुदायिक विद्यालयमा कक्षा १० को परीक्षा सुरु हुनुअघि नै प्रश्नपत्र बाहिरिनु अत्यन्तै लज्जास्पद र चिन्ताजनक घटना हो।
आम जनता पार्टीका नगर अध्यक्ष तथा मेयर प्रत्यासी विजय यादव निर्विजले अयोग्य नेतृत्व, कमजोर व्यवस्थापन र जंगलराजकै कारण यस्तो घटना भएको आरोप लगाएका छन्।यस्ता गैरजिम्मेवार गतिविधिले इमान्दार विद्यार्थीको भविष्यसँग खेलवाड भइरहेको छ।

दोषीको निष्पक्ष छानबिन कडा कारबाही पारदर्शी र सुरक्षित परीक्षा प्रणाली शिक्षा नै समाजको मेरुदण्ड हो— अब लापरवाही सह्य छैन!
Bijay Yadav Nirbij

 #जन्मदिनको_हार्दिक_बधाई_तथा_शुभकामना  💐नेपाल पत्रकार महासंघ रौतहट शाखाका सह-सचिव  सक्रिय युवा पत्रकार  प्रिय मित्र दिने...
14/12/2025

#जन्मदिनको_हार्दिक_बधाई_तथा_शुभकामना 💐
नेपाल पत्रकार महासंघ रौतहट शाखाका सह-सचिव सक्रिय युवा पत्रकार प्रिय मित्र दिनेश संगमजीको आज जन्म दिनको अवसरमा वहालाई हार्दीक बधाई तथा उज्वल भविष्यको कामना सहित लाखौ लाख शुभकामना । सोचेको र आँटेको काम पूरा होस् ।
💐
#मेयर_प्रत्यासी
#विजय_यादव_निर्विज
#फतूवा_विजयपुर_नगरपालिकाक_रौतहट
Bijay Yadav Nirbij

 #वैवाहिक_वर्षगाठको_हार्दिक_शुभकामना 💐💐फतुवा विजयपुर नगरपालिकाका वडा नं ६ पेटभर्वा निवासी युवा प्रतिभा विकि यादवजीको  वै...
12/12/2025

#वैवाहिक_वर्षगाठको_हार्दिक_शुभकामना 💐💐
फतुवा विजयपुर नगरपालिकाका वडा नं ६ पेटभर्वा निवासी युवा प्रतिभा विकि यादवजीको वैवाहिक वर्षगाँठको सुखद अवसरमा हार्दिक बधाई सहित सफल एवं सुखमय दाम्पत्य जीवनको भव्य शुभकामना व्यक्त गर्दछु।💐
#विजय_यादव_निर्विज
#मेयर_प्रत्यासी
#फतूवा_विजयपुर_नगरपालिकाक_रौतहट
Bijay Yadav Nirbij

11/12/2025

आम जनता पार्टी लुम्बिनी प्रदेशमा
Bijay Yadav Nirbij Ramsharan Yadav

10/12/2025

Ramsharan Yadav Bijay Yadav Nirbij

 #बैवाहिक_जीवनको_हार्दिक_शुभकामना 💐 💐 💐फ़तुवाबिजयपुर नगरपालिका वडा न:- ४ टेंग्रहा निवासी ठूलो श्री पासवानको छोरा युवा प्...
04/12/2025

#बैवाहिक_जीवनको_हार्दिक_शुभकामना 💐 💐 💐
फ़तुवाबिजयपुर नगरपालिका वडा न:- ४ टेंग्रहा निवासी ठूलो श्री पासवानको छोरा युवा प्रतिभा मंजय पासवानको शुभ विवाहमा भोजमा सहभागी भई वैवाहिक जीवनको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गरियो ! सो क्रममा मौलापुर नगरपालिकाकी लोकप्रिय मेयर रीना साह, लोक प्रिय चर्चित युवा नेता मेयर प्रत्यासी विजय यादव निर्विज , वडा अध्यक्ष प्रत्यासी रामासंकर पासवान जी लगायतका आदरणीय व्यक्तित्वहरुको सहभागिता रहेको थियो ! 💐💝
Bijay Yadav Nirbij

विवाह  पञ्चमी, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र...
25/11/2025

विवाह पञ्चमी, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।💐💐
Bijay Yadav Nirbij

24/11/2025

बज्जिका उपन्यास उत्थानमा योगदान गरे वापत विजय यादव ‘निर्विज’ सम्मानित
#धन्यबाद_रेड_टेलिभिजन_परिवारलाई
Bijay Yadav Nirbij Ramsharan Yadav

Address

Kathmandu

Telephone

+9779845285690

Website

Alerts

Be the first to know and let us send you an email when I support Bijay Yadav Nirbij posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category