Daribhan mahar

Daribhan mahar हेल्लो नमस्कार यो मेरो official page भएको हुलाले सबै साथी हरुले follow गरेर support गर्नु होला

03/09/2026

Bishnu majhi new song out now

🙏❤️❤️🥀🌷
29/08/2026

🙏❤️❤️🥀🌷

Namaste hajur🙏🙏🌷🥀
25/08/2026

Namaste hajur🙏🙏🌷🥀

कुरा तितो छ  तर सत्य हो1छोराको परीक्षा विवाहपछि हुन्छ ।2छोरीको परीक्षा जवानीमा हुन्छ ।3 पति परीक्षा पत्नी बिरामी हुँदा ह...
24/08/2026

कुरा तितो छ तर सत्य हो

1

छोराको परीक्षा विवाहपछि हुन्छ ।

2

छोरीको परीक्षा जवानीमा हुन्छ ।

3 पति परीक्षा पत्नी बिरामी हुँदा हुन्छ ।

4

पत्नीको परीक्षा पति गरिब हुँदा हुन्छ ।

5

मित्रको परीक्षा संकटको बेला हुन्छ ।

6

भाइको परीक्षा झगडामा हुन्छ ।

7

बहिनीको परीक्षा सम्पत्ति (अंशबन्डा) मा हुन्छ ।

8

सन्तानको परीक्षा बुढ्यौलीमा हुन्छ

🌙 शुभ रात्री ❤️दिनभरका थकाइहरूलाई आज यही रातसँगै बिर्सिदिनुहोस्।मनमा मिठा सपना सजाउनुहोस्,भोलिको बिहान नयाँ आशा लिएर आउन...
23/08/2026

🌙 शुभ रात्री ❤️
दिनभरका थकाइहरूलाई आज यही रातसँगै बिर्सिदिनुहोस्।
मनमा मिठा सपना सजाउनुहोस्,
भोलिको बिहान नयाँ आशा लिएर आउनेछ।
मिठो निद्रा, सुन्दर सपना… शुभ रात्री 🌙✨❤️

21/08/2026

Tika sanu kaalipare dai

20/08/2026

UAE साग बारि

हामी एक अर्कालाई यहीँ सोच्दा सोच्दै गुमाई सकेका हुन्छौ कि ऊ बोल्दैन अनि मैले किन बोलाउनु
19/08/2026

हामी एक अर्कालाई यहीँ सोच्दा सोच्दै गुमाई सकेका हुन्छौ कि ऊ बोल्दैन अनि मैले किन बोलाउनु

जब मान्छेले नयाँ मान्छेलाई भेट्छ तब पुरानो मान्छेहरुलाई भुलिदिन्छ, तर जब नयाँ मान्छेले दिल दुखाउछ भने याद पुरानै को आउछ ...
16/08/2026

जब मान्छेले नयाँ मान्छेलाई भेट्छ तब पुरानो मान्छेहरुलाई भुलिदिन्छ, तर जब नयाँ मान्छेले दिल दुखाउछ भने याद पुरानै को आउछ "

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Daribhan mahar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share