17/12/2024
"नयाँ स्वाद, नयाँ ऊर्जा!"
अब हाम्रो खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाट स्तरउन्नति गरिएको चामल उपलब्ध!
स्वास्थ्य, गुणस्तर र पोषणको लागि विशेष रूपमा तयार गरिएको यो चामलले तपाईंको खानामा नयाँ स्वाद र सम्पूर्ण ऊर्जा प्रदान गर्दछ।
✔️ उच्च गुणस्तरको अन्न
✔️ पोषणयुक्त
✔️ स्वास्थ्यप्रद जीवनशैलीका लागि आदर्श
Fortified with
Iron,Zinc,vit-A,Folic Acid,
Vit-B1,B3,B6,B12