02/05/2026
चुनाव अगाडि सुकुम्बासीहरु संग गरिएका बाचाहरु किन यो सरकारले पूरा गरेन चुनाव अगाडि भोट माग्न जाँदा जबसम्म तपाईंहरूको ब्याबस्थित गरिँदैन ।तब सम्म तपाईंहरूलाई विस्थापित गरिँदैन भन्ने आज ती वास्तविक सुकुम्बासीलाई ब्याबस्थित नगरी डोजर चलाउने सरकार प्रति अलिकति पनि मानवता छैन ।सरकारी जग्गा अतिक्रमण गरेर बसेका ती हुकुम बासीहरूलाई खेदाउनु पर्छ जुन वास्तविक सुकुम्बासी माथि शोषण गरी रहेकाछन् र ती सरकारी जमिन फिर्ता ल्याउनु पर्छ त्यसमा कसैको दुईमत छैन तर ती सुत्केरी महिला आज चिसो भुइँमा काखीमा बच्चा च्यापेर बस्नुपरेको छ ।विद्यार्थीले भाइबहिनीहरु पढन सक्ने अवस्था छैन ती चित्कार नानीहरू वृद्दाबुवाआमा हरुको अज भनौं अपाङ्ग जुन लठ्ठीको सहरामा हिदिराखेका छन् यी कहाली लाग्दा तस्बिर देख्दा यो देशमा सरकार छ जस्तो लाग्दैन।अलिकति सरकार प्रति मानवता भए वास्तविक सुकुम्बासीको व्यावस्थापन पछि डोजर लगाउन सकिन्थ्यो सरकारलाई कसले रोक्छ कसैले रोक्दैन ।त्यसैले मानवको नाममा दानव देखाउँदै छ सरकार।