Ms.Manzu

Ms.Manzu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ms.Manzu, Grocers, Gaighat udayapur, Kathmandu.

09/08/2024

खोला तरे पछि यात्रुले बिर्सियो
भनेर माझीले मन दुखाउनु नि त भएन!!🤗💋

08/08/2024

💞🤗

07/08/2024

❤️🤗

07/08/2024

पैसाले परिवर्तन हुने भनेको हैसियत मात्र हो
औकात बनाउन शिक्षा,संस्कार अनि संगत
महत्त्वपूर्ण हुन्छ !!💞🙏

05/08/2024

भग्यमा जे लेखिएको छ त्यो मेटाउन नसकिएला
तर केही नयाँ त लेख्न सकिन्छ नि!!😊

09/06/2024

🤗🥰

08/06/2024

धनी केटो ठूलो घरमा सुख पाउछे छोरीले भनेर
मायामा तगारो बनेका बुवाआमा आज छोरीको मलामि गएछन!😓💔

08/06/2024

साथि पनि तिमी -माया पनि तिमि
एक पनि तिमि- हजारौं पनि तिमी 🧚‍♀️❤️

08/06/2024

पर्खाइ सधै उसैको हुनेछ जस्ले जिन्दगीमा साथ र हात कहिल्यै छोडने छैन 🧚‍♀️❤️

Address

Gaighat Udayapur
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Ms.Manzu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category