21/07/2024
अर्थ संकोजनको सामना जीवनको सर्व संकटकको उदार मेरो बालापनदेखिनै नैतिकताको पाठ सिकाउने मेरो पहिलो पाठशाला (घरपरिवार ) प्रतेक पाईलामा असल शिक्षा र अनुसासन सिकाउनु हुने बिशिष्ट मानुभाव सार्थक जीवन मार्गदर्शनको निम्ति अक्षर चिनाउने मेरा हरेक तह र क्षेत्रका शिक्षक ज्युहरु लगायत सत्कार्यको लागि सधैं प्रेरणादायी भुमिका निर्वाह गर्नु हुने सम्पुर्णमा हार्दिक नमन 🙏🙏🙏साथै सबैमा गुरु पुर्णिामाको शुभकामना !! बिशेष गरि आजको दिन हजुर हरुलाई सम्झे गुरुहरु : Yogendra Sapkota Govinda Barakoti Raj Kumar Kalakheti
Manu Rai Somnath Gautam Sujana Rai Durgamani Tamang Rai Saru Kalpana Shrestha